NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Arun III Hydropower Project Tunnel Breakthrough Achieved
    अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ छिचोलियो
    Investor
    1 min read
    Published on June 5, 2024
    NEPSE trading

    अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ छिचोलियोArun III Hydropower Project Tunnel Breakthrough Achieved

    संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मंगलबार छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परियोजनाको सुरुङ 'ब्रेक–थ्रु' कार्य सम्पन्न गरेका छन्।

    यो आयोजनाको ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। प्रधानमन्त्री प्रचण्डले बाँकी कामहरू समयमै पूरा गर्न सरोकारवालाहरूलाई सहजीकरण र सहयोगका लागि आग्रह गरे।

    प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ड्यामसाइट र पावरहाउसको हेलिकोप्टरबाट अनुगमन पनि गरे।

    परियोजनामा कुनै अवरोध नभए अबको करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ।

    यस आयोजनाको सफलताले नेपाललाई ऊर्जा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ। प्रचण्डले सबै सरोकारवालाहरूलाई आयोजना समयमै पूरा गर्न हरसम्भव सहयोग गर्ने प्रतिज्ञा गरेका छन्।

    The main tunnel of the 900 MW Arun III Hydropower Project, currently under construction in Sankhuwasabha, has been successfully completed. Prime Minister Pushpa Kamal Dahal 'Prachanda' officiated the tunnel breakthrough ceremony on Tuesday.

    More than 70% of the project has been completed. On this occasion, Prime Minister Prachanda urged all stakeholders to facilitate and cooperate in completing the remaining work of the project.

    Prime Minister Prachanda also inspected the dam site and powerhouse of the Arun III project via helicopter.

    If no further obstacles arise, the entire construction is expected to be completed within approximately one year.

    The successful completion of this project aims to make Nepal self-sufficient in energy production. Prachanda pledged full support to all stakeholders to ensure the timely completion of the project.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026