NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Arun Kabeli Power to Hold AGM on October 18 to Approve Rights Share Issuance
    हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न अरुण काबेली पावरको साधारण सभा असोज ३ गते
    Top
    1 min read
    Published on August 28, 2025
    NEPSE TRADING

    हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न अरुण काबेली पावरको साधारण सभा असोज ३ गतेArun Kabeli Power to Hold AGM on October 18 to Approve Rights Share Issuance

    अरुण काबेली पावर लिमिटेड (AKPL) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्ने उद्देश्यले साधारण सभा बोलाएको छ। कम्पनीले असोज ३ गते, शुक्रबार बिहान १ बजे होटल कृष्टल पशुपती, पिङ्गलास्थान, गौशालामा १५ औँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ।
    यस सभाले काबेली इनर्जी लिमिटेडमा थप लगानी गर्ने तथा बैंकको दीर्घकालीन कर्जा आंशिक भुक्तानीका लागि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, अन्य कम्पनीका संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन, नयाँ कम्पनीमा लगानीको स्वीकृति, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पनि पेश हुनेछन्।
    साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले सभामा सहभागिता जनाउन सक्नेछन्।

    Arun Kabeli Power Limited (AKPL) has announced its 15th Annual General Meeting (AGM) to approve the proposal for issuing rights shares. The meeting is scheduled for Friday, October 18, 2025 (Ashoj 3, 2082 BS) at 1 PM at Hotel Crystal Pashupati, Pingalastan, Gaushala, Kathmandu.
    The AGM will discuss and approve the issuance of 50% rights shares of the current paid-up capital to invest further in Kabeli Energy Limited and partially repay long-term bank loans. In addition, the meeting will endorse investments already made in other companies’ promoter shares, approve investments in new companies, and authorize the Board of Directors to amend the company’s Articles and Regulations.
    For the purpose of the AGM, the company has decided to close its book on September 10, 2025 (Bhadra 25). Accordingly, shareholders registered in NEPSE till September 9, 2025 (Bhadra 24) will be eligible to participate in the AGM.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026