NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Asha Laghubitta Calls 9th AGM on Poush 4; 10% Dividend to Be Endorsed
    आशा लघुवित्तले पुस ४ गते ९औँ वार्षिक साधारणसभा आह्वान, १०% लाभांश अनुमोदन गरिने
    Investor
    1 min read
    Published on November 30, 2025
    NEPSE TRADING

    आशा लघुवित्तले पुस ४ गते ९औँ वार्षिक साधारणसभा आह्वान, १०% लाभांश अनुमोदन गरिनेAsha Laghubitta Calls 9th AGM on Poush 4; 10% Dividend to Be Endorsed

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आगामी पुस ४ गते, २०८२ मा ९औँ वार्षिक साधारणसभा (AGM) गर्ने निर्णय गरेको छ। साधारणसभा काभ्रेपलाञ्चोक, धुलिखेलस्थित होटल अरनिकोमा दिउँसो २ बजेबाट सुरु हुने जनाएको छ।

    साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १०% लाभांश पारित गर्ने एजेन्डा मुख्य केन्द्रमा रहनेछ। कात्तिक २८ गते बसेको सञ्चालक समितिको १७८औँ बैठकले रु. ७३.३० करोड चुक्ता पुँजीबाट १०% दरका लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांशमा ९.५% बोनस सेयर (करिब रु. ६.९६ करोड बराबर) र ०.५% नगद लाभांश (कर सहित) करिब रु. ३६.६५ लाख बराबर रहेका छन्।

    यससँगै, उक्त साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान विवरण, वित्तीय प्रतिवेदन तथा नगद प्रवाह विवरण पारित गर्नेछ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

    लघुवित्तले सम्भावित विलय वा अधिग्रहणका लागि उपयुक्त माइक्रोफाइनान्स कम्पनी पहिचान गर्ने सम्बन्धी प्रस्ताव पनि AGM मा प्रस्तुत गर्न लागेको छ।

    साधारणसभाका लागि बुक क्लोजर मिति मंसिर २२ तोकिएको छ। त्यसैले उक्त मितिभन्दा अघि नामसूचीमा रहेका शेयरधनीहरू लाभांश प्राप्त गर्न र AGM मा सहभागी हुन योग्य हुनेछन्।

    आशा लघुवित्तको आगामी AGM ले लाभांश पारितदेखि भविष्यका रणनीतिक दिशा निर्धारणसम्मका महत्वपूर्ण प्रस्तावहरू अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

    Asha Laghubitta Bittiya Sanstha Limited (ALBSL) has announced that its 9th Annual General Meeting (AGM) will be held on Poush 4, 2082. The meeting is scheduled to take place at Hotel Araniko, Dhulikhel, Kavrepalanchowk, starting at 2:00 PM.

    One of the major agendas of the AGM is the endorsement of a 10% dividend for FY 2081/82. The decision was approved during the 178th meeting of the Board of Directors held on Kartik 28. The proposed dividend includes 9.5% bonus shares amounting to approximately Rs. 6.96 crores and 0.5% cash dividend (including tax) totaling around Rs. 36.65 lakhs, distributed from the paid-up capital of Rs. 73.30 crores.

    The AGM will also endorse the auditor’s report, profit and loss statements, financial reports, and cash flow statements for the fiscal year. Additionally, the meeting will appoint an auditor for FY 2082/83.

    Another important agenda includes identifying a suitable microfinance company for a potential merger or acquisition with Asha Laghubitta.

    The book closure date has been fixed for Mangsir 22. Therefore, shareholders who are listed before this date will be eligible to receive the dividend and participate in the AGM.

    The upcoming AGM is expected to finalize key strategic decisions related to dividend endorsement, governance updates, and future expansion plans of Asha Laghubitta.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026