NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Asha Laghubitta Receives NRB Approval for 10% Dividend Proposal
    आशा लघुवित्तको १०% लाभांशलाई राष्ट्र बैंकको स्वीकृति, AGM बाट पारित हुने मार्ग खुल्यो
    Investor
    1 min read
    Published on November 23, 2025
    NEPSE TRADING

    आशा लघुवित्तको १०% लाभांशलाई राष्ट्र बैंकको स्वीकृति, AGM बाट पारित हुने मार्ग खुल्योAsha Laghubitta Receives NRB Approval for 10% Dividend Proposal

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको अनुमतिपछि कम्पनीले आगामी वार्षिक साधारण सभा (AGM) मार्फत सो लाभांश पारित गर्ने प्रक्रिया अघि बढाउन सक्ने भएको छ। भने पनि, साधारण सभाको मिति भने अझै तय गरिएको छैन।

    कम्पनीको सञ्चालक समितिको कात्तिक २८ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई कुल १०% लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सो लाभांशमध्ये—

    • ९.५% बोनस शेयर

    • ०.५% नगद लाभांश (कर प्रयोजनका लागि)

    समावेश छन्।

    लाभांश वितरणको आधार भने कम्पनीको ७३ करोड ३० लाख ४६ हजार रुपैयाँ चुक्ता पुँजीलाई मानिएको छ। राष्ट्र बैंकको स्वीकृतिपछि अब लाभांश AGM बाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

    कम्पनीले चाँडै नै AGM को मिति सार्वजनिक गर्ने जनाएको छ।

    Asha Laghubitta Bittiya Sanstha Limited has received approval from the Nepal Rastra Bank (NRB) for its proposed dividend distribution. With the central bank’s approval, the company can now move forward to have the dividend officially endorsed through its upcoming Annual General Meeting (AGM). The date for the AGM, however, has not yet been finalized.

    The company’s Board of Directors, during its meeting held on Kartik 28, decided to distribute a total dividend of 10% from the profit of the fiscal year 2081/82. The proposed dividend includes:

    • 9.5% Bonus Shares

    • 0.5% Cash Dividend (for tax purposes)

    The dividend calculation is based on the company’s current paid-up capital of Rs. 73 crore 30 lakh 46 thousand. Following NRB’s approval, the dividend will only be distributed after it is endorsed by the AGM.

    Asha Laghubitta has stated that the AGM date will be announced soon.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026