NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Asian Concreto Limited to Issue IPO; Annual General Meeting Scheduled for Kartik 19
    एशियन कंक्रिटो लिमिटेडले आईपीओ जारी गर्ने तयारी, कात्तिक १९ गते साधारण सभा बोलाइयो
    Investor
    1 min read
    Published on October 15, 2025
    NEPSE TRADING

    एशियन कंक्रिटो लिमिटेडले आईपीओ जारी गर्ने तयारी, कात्तिक १९ गते साधारण सभा बोलाइयोAsian Concreto Limited to Issue IPO; Annual General Meeting Scheduled for Kartik 19

    एशियन कंक्रिटो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर) जारी गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले आगामी कात्तिक १९ गते साधारण सभा आह्वान गरेको जनाएको छ।

    कम्पनीको सञ्चालक समितिको असोज २८ गते बसेको बैठकले नवलपरासीस्थित कम्पनीको कार्यालयमा दिउँसो १२ः३० बजेबाट सभा सुरु गर्ने निर्णय गरेको हो। सो सभामा प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने सम्बन्धी विशेष प्रस्ताव पेस गरिनेछ। साथै, सर्वसाधारणलाई छुट्याइएको शेयरमध्ये सम्बन्धित क्षेत्र र समूहका लगानीकर्तालाई पनि शेयर जारी गर्ने प्रस्ताव सभाबाट पारित गरिने कम्पनीले जनाएको छ।

    यस्तै, आईपीओ निष्कासनपछि कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने र आवश्यक निर्णय तथा कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिने कम्पनीले जनाएको छ।

    साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण लगायतका अन्य साधारण तथा विशेष प्रस्तावहरू पनि पारित गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।

    Asian Concreto Limited has moved forward with preparations to issue an Initial Public Offering (IPO) for the general public. To approve the IPO proposal, the company has called its Annual General Meeting (AGM) on Kartik 19, 2082 (November 4, 2025).

    According to the company, the Board of Directors’ meeting held on Ashwin 28 decided to convene the AGM at 12:30 PM at the company’s office in Nawalparasi. The meeting will present a special proposal to issue IPO shares to the general public at a premium price. Additionally, the company will propose to allocate shares to investors from the related sectors and groups from the portion reserved for the general public.

    The AGM will also discuss a proposal to restructure the company’s Board of Directors after the IPO issuance and to authorize the board to make necessary decisions and carry out related tasks.

    Furthermore, the company stated that the AGM will also endorse the annual report, audit report, and financial statements of the previous fiscal year, along with other general and special resolutions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026