NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Asian Hotel Limited to Hold Its First Annual General Meeting on 3rd Mangsir, 2082
    एशियन होटल लिमिटेडको पहिलो वार्षिक साधारण सभा मंसिर ३ गते हुने
    Investor
    1 min read
    Published on October 29, 2025
    NEPSE TRADING

    एशियन होटल लिमिटेडको पहिलो वार्षिक साधारण सभा मंसिर ३ गते हुनेAsian Hotel Limited to Hold Its First Annual General Meeting on 3rd Mangsir, 2082

    एशियन होटल लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारण सभा (AGM) मंसिर ३ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको कार्तिक ११ गते बसेको बैठकले मंसिर ३ गते साधारण सभा गर्ने निर्णय गरेको हो।

    कम्पनीका अनुसार, सभा काठमाडौंको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०:०० बजे आयोजना हुनेछ। सभामा कम्पनीका शेयरधनीहरूले भर्चुअल माध्यमबाट समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

    सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, सोही अवधिको लेखा परीक्षण प्रतिवेदन, ब्यालेन्ससिट, लाभ–हानि हिसाब तथा अवशिष्ट नाफा विनियोजन प्रस्ताव पारित गरिनेछ। साथै, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ।

    त्यस्तै, विशेष प्रस्तावका रूपमा कम्पनीले जारी र चुक्ता पूँजी वृद्धि गर्न, बोनस सेयर र हकप्रद सेयर जारी गर्ने प्रस्ताव, कम्पनीको मेमोरण्डम र आर्टिकल अफ असोसिएसन संशोधन गर्ने, र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने विषयमा पनि छलफल हुनेछ।

    कम्पनीले आफ्ना शेयरधनीहरूलाई साधारण सभामा उपस्थित भई प्रस्तावहरूमा सहभागिता जनाउन अनुरोध गरेको छ। एशियन होटल लिमिटेडले हाल काठमाडौंमा आफ्नो होटल सञ्चालन गरिरहेको छ र निकट भविष्यमा आफ्नो सेवा दायरा थप विस्तार गर्ने तयारीमा रहेको जनाएको छ।

    Asian Hotel Limited has announced that its first Annual General Meeting (AGM) will be held on 3rd Mangsir, 2082. The decision was made during a meeting of the company’s Board of Directors held on 11th Kartik, 2082.

    According to the company, the AGM will take place at the company’s central office in Thapathali, Kathmandu, starting at 10:00 AM. Shareholders will also have the option to participate in the meeting through a virtual platform.

    The agenda of the AGM includes the presentation and approval of the Board of Directors’ report for the fiscal year 2079/80, the audited financial statements, including the balance sheet, profit and loss account, and profit appropriation proposal, and the appointment of an auditor for the upcoming fiscal year along with their remuneration.

    Additionally, under special proposals, the company will discuss plans to increase its issued and paid-up capital, issue bonus and right shares, amend the Memorandum and Articles of Association, and proceed with related regulatory formalities.

    Asian Hotel Limited has invited all its shareholders to actively participate in the AGM and contribute to the discussions and approval of key proposals. The company currently operates its hotel in Kathmandu and has expressed plans to expand its hospitality operations in the near future.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026