NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Asian Life Insurance Completes Auction Allotment of Unsold Right Shares; Publishes Cut-Off...
    एशियन लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद सेयरको लिलामी बाँडफाँड सम्पन्न, कट–अफ मूल्य सार्वजनिक
    Investor
    1 min read
    Published on October 8, 2025
    NEPSE TRADING

    एशियन लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद सेयरको लिलामी बाँडफाँड सम्पन्न, कट–अफ मूल्य सार्वजनिकAsian Life Insurance Completes Auction Allotment of Unsold Right Shares; Publishes Cut-Off Price

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ASIAN) ले आफ्नो अवितरित हकप्रद सेयरको लिलामी बाँडफाँड असोज २० गते २०८२ मा सम्पन्न गरेको छ । कम्पनीले यसअघि संस्थापक समूहका ३०,०३८.५७ कित्ता र सर्वसाधारण समूहका ३,२८,४७३.९१ कित्ता हकप्रद सेयरलाई इच्छुक व्यक्ति, कम्पनी तथा संस्थागत लगानीकर्ताका लागि शिलबन्दी बोलपत्र (auction) मार्फत बिक्रीको लागि आह्वान गरेको थियो ।

    कम्पनीले हकप्रद सेयरको आवेदन अवधि भदौ २२ गतेदेखि असोज ५ गतेसम्म खुला राखेको थियो । प्राप्त बोलपत्रहरू असोज १० गते खोली आवश्यक मूल्यांकन गरी असोज २० गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

    एशियन लाइफ इन्स्योरेन्सका अनुसार बाँडफाँडको अन्तिम मूल्य (Cut–off Price) संस्थापक समूहतर्फ प्रतिकित्ता रु. १०५.५० र सर्वसाधारण समूहतर्फ प्रतिकित्ता रु. ४२२.५० कायम भएको छ । उक्त मूल्यमा आवेदन दिने लगानीकर्ताहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा बाँडफाँड गरिएको हो ।

    बाँडफाँडमा नपरेका आवेदकहरूको रकम असोज २२ गतेदेखि (बुधबार) उनीहरूले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा IPS प्रणालीमार्फत फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ । रकम फिर्ता नभएमा लगानीकर्ताहरूले मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

    यस लिलामी सेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक को जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड ले लिएको हो, जुन मुक्तिनाथ विकास बैंक लिमिटेडको सहायक कम्पनी हो । बाँडफाँड विवरण कम्पनीको वेबसाइट www.muktinathcapital.com मा हेर्न सकिनेछ ।

    Kathmandu — Asian Life Insurance Company Limited (ASIAN) has successfully completed the auction allotment of its unsold right shares on 20th Ashwin, 2082 (October 6, 2025) and published the official cut-off prices for both promoter and ordinary categories.

    Earlier, the company had invited bids through a sealed-bid auction for the unsold right shares — 30,038.57 units from the promoter group and 328,473.91 units from the ordinary shareholders’ group — between 22nd Bhadra and 5th Ashwin, 2082. The bids were opened on 10th Ashwin, 2082, reviewed, and the allotment was finalized on 20th Ashwin, 2082 by the company’s board.

    According to the notice, the cut-off price was fixed at Rs. 105.50 per share for the promoter category and Rs. 422.50 per share for the ordinary category. Eligible bidders who bid at or above these prices were allotted shares on a proportional basis according to their weighted demand.

    Refunds for the unsuccessful applicants will be processed via IPS transfer directly to the applicant’s bank accounts starting from 22nd Ashwin, 2082 (Wednesday). Those whose refund has not been credited are advised to contact Muktinath Capital Limited, the issue and sales manager, located at Narayanchaur, Naxal, Kathmandu.

    The issue management for this auction was handled by Muktinath Capital Limited, a subsidiary of Muktinath Bikas Bank Limited.
    Investors can view the complete allotment details and results on the company’s website: www.muktinathcapital.com.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026