NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Asian Life Insurance Extends Rights Share Application Deadline to August 4
    एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्म थप
    Investor
    1 min read
    Published on July 29, 2025
    NEPSE TRADING

    एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्म थपAsian Life Insurance Extends Rights Share Application Deadline to August 4

    एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद साउन २० गतेसम्म थपिएको छ।

    यसअघि कम्पनीले साउन १३ गतेसम्म मात्र आवेदन दिन सकिने व्यवस्था गरेको थियो। तर निर्धारित अवधिमा पर्याप्त आवेदन नपरेपछि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको सिफारिसमा आवेदन म्याद थप गरिएको हो।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृत अनुसार, कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसअनुसार, कम्पनीले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिरहेको छ।

    कम्पनीले यस प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेकोले, जेठ १४ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्।

    हाल एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्नेछ।

    कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सम्बन्धित स्थानमा गई समयमै आवेदन दिन कम्पनीले आग्रह गरेको छ।

    Asian Life Insurance Company Limited has extended the deadline to apply for its ongoing rights offering. Originally, applications were to be accepted only until Tuesday, July 29 (Shrawan 13), but due to insufficient applications, the deadline has been extended to August 4 (Shrawan 20).

    The company received approval from the Securities Board of Nepal (SEBON) to issue 42% rights shares at a 1:0.42 ratio of its current paid-up capital. Accordingly, it is offering a total of 14,279,312.48 shares at a par value of NPR 100 per share.

    For this purpose, the company had already conducted a book closure on Jestha 16. Only shareholders who held shares until Jestha 14 are eligible to apply for the rights shares.

    Currently, the company’s paid-up capital stands at NPR 3.39 billion. After the rights issue, it will increase to NPR 4.82 billion.

    Muktinath Capital Limited is the issue and sales manager for this rights offering. The company has urged eligible shareholders to apply within the extended deadline.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026