
एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिक साधारण सभा फागुन ११ गते, ५ प्रतिशत बोनससहित ५.५२ प्रतिशत नगद लाभांश प्रस्तावAsian Life Insurance Limited Calls 18th AGM on Feb 24, Proposes 5% Bonus Shares and 5.52% Cash Dividend
एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८औँ वार्षिक साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले फागुन ११ गते सोमबार, बारा जिल्लाको सिमरास्थित होटल क्लासिकमा साधारण सभा आयोजना गर्ने जनाएको छ।
सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
साधारणसभातथालाभांशवितरणप्रयोजनकालागिकम्पनीलेमाघ२९गतेएकदिनकालागिबुकक्लोजगर्नेनिर्णयगरेकोछ।यसअनुसारमाघ२८गतेबिहीबारसम्मनेप्सेमाकारोबारभईकायमशेयरधनीहरूलेसाधारणसभामासहभागिताजनाउनतथाघोषितलाभांशप्राप्तगर्नसक्नेछन्।
Asian Life Insurance Limited has convened its 18th Annual General Meeting (AGM) to approve the dividend proposal from the profit earned in the fiscal year 2024/25 (2081/82). The company has announced that the AGM will be held on Monday, February 24 (Falgun 11), at Hotel Classic, Simara, Bara.
The meeting will approve a proposal to distribute a 5 percent bonus share on the paid-up capital along with 5.52 percent cash dividend for tax purposes on the bonus shares. In addition, the AGM will also pass a proposal to authorize the Board of Directors to amend the company’s Memorandum and Articles of Association as required.
For the purpose of the AGM and dividend distribution, the insurance company will close its book for one day on February 10 (Magh 29). Accordingly, shareholders who hold shares of the company until February 9 (Magh 28) as recorded in NEPSE will be eligible to attend the AGM and receive the declared dividends.




