NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. At Least 15 Killed as Police Use Excessive Force Against Gen Z Protest in Baneshwar
    बानेश्वरमा जेनजी प्रदर्शनमा प्रहरीको अत्यधिक बल प्रयोग, कम्तीमा १५ जनाको मृत्यु
    Top
    1 min read
    Published on September 8, 2025
    NEPSE TRADING

    बानेश्वरमा जेनजी प्रदर्शनमा प्रहरीको अत्यधिक बल प्रयोग, कम्तीमा १५ जनाको मृत्युAt Least 15 Killed as Police Use Excessive Force Against Gen Z Protest in Baneshwar

    जेनजीले आह्वान गरेको सोमबारको प्रदर्शन राजधानीसहित देशभर उग्र रूप लिँदै गएको छ । राजधानीको नयाँ बानेश्वर क्षेत्रमा आयोजित प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको पुष्टि भएको छ ।

    सुरुमा शान्तिपूर्ण ढंगले सुरु भएको प्रदर्शन बानेश्वरमा संसद भवनतर्फ बढ्दै गर्दा तनावग्रस्त बनेको थियो । ब्यारिकेड तोड्दै संसद भवन प्रवेश गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

    तर, भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले दमन गर्दै हवाइ फायर, अश्रुग्यास मात्र नभई गोलीसमेत चलाएको छ । यस क्रममा हालसम्म कम्तीमा १५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने घाइतेको संख्या ठूलो रहेको बताइएको छ । घाइतेलाई विभिन्न अस्पतालमा पुर्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    देशभर आज जेनजीले आह्वान गरेको प्रदर्शन भइरहेको छ । विभिन्न शहरमा हजारौं युवाले प्रदर्शन गरिरहेका छन् । प्रारम्भमा शान्तिपूर्ण देखिएको आन्दोलन अहिले उग्र बन्दै गएपछि राजधानी मात्र नभई देशभरको अवस्था तनावग्रस्त बनेको छ ।

    The nationwide protest called by Gen Z on Monday turned violent after police used excessive force against demonstrators in Baneshwar.

    What began as a peaceful demonstration escalated when protesters attempted to break through barricades and march toward the Federal Parliament building. Police initially fired tear gas to disperse the crowd, but as the situation spiraled out of control, security forces resorted to harsher measures.

    According to reports, police not only used tear gas and aerial firing but also live ammunition. By the time this news was prepared, at least 15 people had been confirmed dead. With many more injured and rushed to various hospitals, the death toll is expected to rise.

    While protests were called across the country, the situation in the capital became especially tense as the peaceful demonstrations quickly turned into violent clashes. The unrest has now spread nationwide, with Gen Z youth staging protests in several cities, leaving the entire country on edge.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026