NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Atmanirbhar Microfinance Posts Rs 11.4 Million Net Profit in Q1
    आत्मनिर्भर लघुवित्तको पहिलो त्रैमासमा १ करोड १४ लाख खुद नाफा
    Investor
    1 min read
    Published on November 4, 2025
    NEPSE trading

    आत्मनिर्भर लघुवित्तको पहिलो त्रैमासमा १ करोड १४ लाख खुद नाफाAtmanirbhar Microfinance Posts Rs 11.4 Million Net Profit in Q1

    आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको असोज मसान्तसम्म ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यो वर्ष नाफामा उक्लन सफल भएको हो ।

    कम्पनीको खुद ब्याज आम्दानीमा १३.९२ प्रतिशतको वृद्धि भएको छ । गत वर्ष असोज मसान्तसम्म ३ करोड १३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

    त्यस्तै, कुल सञ्चालन आम्दानी १४ प्रतिशतले बढेर ३ करोड ९५ लाख रुपैयाँ कायम भएको छ, जुन गत वर्ष ३ करोड ४६ लाख रुपैयाँ थियो । सञ्चालन नाफा १ करोड ११ लाख रुपैयाँ पुगेको छ भने गत आवको सोही अवधिमा कम्पनी २ करोड ३० लाख रुपैयाँ सञ्चालन घाटामा थियो ।

    खराब कर्जा (एनपीएल) भने अझै उच्च रहेको छ । गत वर्ष १४.४३ प्रतिशत रहेको एनपीएल यस वर्ष घटेर १२.८३ प्रतिशतमा झरेको छ ।

    कम्पनीको चुक्ता पुँजी ७ करोड ८३ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा २३ करोड ९१ लाख रुपैयाँ सञ्चित छ ।

    नाफामा फर्कन सफल भएको यस लघुवित्तले आगामी दिनमा खराब कर्जा नियन्त्रण र आम्दानी वृद्धिमा थप ध्यान दिने अपेक्षा गरिएको छ ।

    Atmanirbhar Laghubitta Bittiya Sanstha Limited has reported a net profit of Rs 11.4 million in the first quarter of the current fiscal year. According to the unaudited financial statement released by the company, it had incurred a net loss of Rs 4.353 million in the same period last year.

    The microfinance institution has successfully turned profitable this year by reducing last year’s losses. Its net interest income grew by 13.92 percent to Rs 35.7 million from Rs 31.3 million a year ago.

    Total operating income rose 14 percent to Rs 39.5 million, up from Rs 34.6 million in the previous year. Operating profit stood at Rs 11.1 million, a significant improvement from an operating loss of Rs 23 million in the corresponding period last year.

    However, the non-performing loan (NPL) ratio remains elevated. It declined from 14.43 percent last year to 12.83 percent this quarter but is still considered high.

    The company has a paid-up capital of Rs 78.3 million and reserves worth Rs 239.1 million.

    With a return to profitability, Atmanirbhar Microfinance is expected to focus further on controlling bad loans and boosting income in the coming quarters.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026