NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Auction of Unsubscribed Rights Shares of Asian Life Insurance — Final Day Today
    एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलाम, आज अन्तिम दिन
    Investor
    1 min read
    Published on September 21, 2025
    NEPSE TRADING

    एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलाम, आज अन्तिम दिनAuction of Unsubscribed Rights Shares of Asian Life Insurance — Final Day Today

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर लिलाममा ल्याएको छ। उक्त लिलाममा बोलपत्र पेश गर्ने आज (असोज ५) अन्तिम दिन रहेको कम्पनीले जनाएको छ।

    कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेका शेयरलाई लिलामी बिक्रीमा ल्याएको हो। यसअन्तर्गत संस्थापक समूहतर्फबाट ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फबाट ३ लाख २८ हजार ४७३.९१ कित्ता शेयर लिलाममा राखिएको छ।

    शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदन गर्दा संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ। अधिकतम संख्यामा भने कुनै सीमा तोकिएको छैन।

    यस लिलामीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा — ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा (पोखरा), बाग्लुङ्ग, बुटवल, घोराही (दाङ), नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर — बाट पनि बोलपत्र पेश गर्न सक्ने व्यवस्था मिलाइएको छ।

    Kathmandu — Asian Life Insurance Company has put its unsubscribed rights shares up for auction, with today (Ashoj 5) being the final day to submit bids.

    The company had earlier issued rights shares at a ratio of 1:0.42 from Asar 25 to Shrawan 20. Shares that remained unsubscribed during that issuance are now being auctioned. This includes 30,038.57 shares from the promoter group and 328,473.91 shares from the general public group.

    The minimum price has been set at NPR 100 per share. Investors must submit bids at or above this price. For applications, the minimum requirement is 1,000 shares for the promoter group and 100 shares for the general public group. There is no upper limit on the maximum number of shares one can apply for.

    The issue manager for this auction is Muktinath Capital Limited. In addition to the issue manager’s office, investors can submit bid applications through various branches of Muktinath Bikas Bank, including Thimi (Bhaktapur), Kumaripati (Lalitpur), Birtamod, Biratnagar, Birgunj, Janakpur, Hetauda, Narayangadh, Chipledhunga (Pokhara), Baglung, Butwal, Ghorahi (Dang), Nepalgunj, Birendranagar, Dhangadhi, and Mahendranagar.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026