NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Bangladesh's Foreign Exchange Reserves Exceed $21 Billion
    बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति २१ अर्ब डलर नाघ्यो
    Top
    1 min read
    Updated on January 6, 2025
    NEPSE trading

    बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति २१ अर्ब डलर नाघ्योBangladesh's Foreign Exchange Reserves Exceed $21 Billion

    बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति डिसेम्बर २०२४ को अन्त्यसम्ममा २१ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। बङ्गलादेश बैंकको पछिल्लो तथ्याङ्क अनुसार डिसेम्बर ३१ सम्ममा सञ्चिति २१.३५९ अर्ब डलर रहेको छ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का मापदण्डअनुसार, बङ्गलादेशजस्तो बढ्दो अर्थतन्त्रका लागि छ महिनाको आयात भुक्तानी गर्न पर्याप्त वैदेशिक मुद्रा सञ्चिति आवश्यक मानिन्छ। तर, हालको सञ्चितिले करिब चार महिनाको आयात बिल मात्र तिर्न सकिने अवस्था रहेको केन्द्रीय बैंकका अधिकारीहरूले बताएका छन्।

    रेमिट्यान्सको महत्त्वपूर्ण योगदान

    बङ्गलादेशको विदेशी मुद्रा सञ्चितिमा प्रमुख योगदान दिने स्रोतमध्ये रेमिट्यान्स मुख्य रहेको छ। जुलाईदेखि डिसेम्बरसम्मको अवधिमा बङ्गलादेशले १३.७८ अर्ब डलरको रेमिट्यान्स प्राप्त गरेको छ।

    यो तथ्याङ्कले बङ्गलादेशको बढ्दो आर्थिक गतिविधिमा वैदेशिक रोजगारको महत्त्वपूर्ण भूमिका देखाएको छ। यद्यपि, आयातको लागत र अन्य आर्थिक चापका कारण सञ्चितिको मात्रा अपेक्षाकृत न्यून रहेको विश्लेषकहरूले बताएका छन्।

    बङ्गलादेशको अर्थतन्त्रलाई सन्तुलनमा राख्न र मुद्रास्फीतिलाई नियन्त्रण गर्न वैदेशिक मुद्रा सञ्चितिमा निरन्तर वृद्धि गर्नु महत्त्वपूर्ण हुने देखिएको छ।

    Bangladesh's foreign exchange reserves surpassed $21 billion by the end of December 2024, according to the latest data from the Bangladesh Bank. The central bank reported that as of December 31, the reserves stood at $21.359 billion.

    As per the International Monetary Fund (IMF) standards, a growing economy like Bangladesh requires sufficient reserves to cover six months of import payments. However, current reserves are enough to cover approximately four months of import bills, according to central bank officials.

    Significant Contribution of Remittances

    One of the key contributors to Bangladesh's foreign exchange reserves is remittances. Official statistics reveal that the country received $13.78 billion in remittances during the July-December period.

    This underscores the vital role of remittances in supporting Bangladesh's growing economic activities. However, analysts have pointed out that rising import costs and other economic pressures have kept reserve levels below optimal thresholds.

    To stabilize the economy and control inflation, a consistent increase in foreign exchange reserves will be crucial for Bangladesh in the coming months.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026