NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Bank Credit Flow Increases; Will Investment Flow into the Stock Market ?
    बैंकहरूको कर्जा प्रवाह बढ्न थाल्यो, शेयर बजारमा लगानी आउला ?
    Investor
    1 min read
    Published on September 3, 2024
    NEPSE trading

    बैंकहरूको कर्जा प्रवाह बढ्न थाल्यो, शेयर बजारमा लगानी आउला ? Bank Credit Flow Increases; Will Investment Flow into the Stock Market ?

    बैंक तथा वित्तीय संस्थाहरूले हालसालै कर्जा प्रवाहमा वृद्धि गर्न थालेका छन्। लचिलो मौद्रिक नीति र घट्दो ब्याज दरको कारण कर्जा प्रवाह बढेको देखिएको छ। भदौ महिनामा बैंकहरूले कर्जा लगानी बढाउन थालेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ। साउन अन्त्यसम्ममा ५१ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौ ११ गतेसम्ममा ५१ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ।

    मुख्य बुँदाहरू:

    • कर्जा प्रवाहमा वृद्धि: भदौको ११ दिनमा मात्रै १८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

    • वाणिज्य बैंकहरूको योगदान: भदौ ११ सम्ममा वाणिज्य बैंकहरूले ४५ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

    • अन्य वित्तीय संस्थाहरू: अन्य बैंक तथा वित्तीय संस्थाहरूले ५ खर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

    • कुल निक्षेपमा वृद्धि: कुल निक्षेप ६४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकको निक्षेप ५७ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ भने अन्य विकास बैंक तथा वित्तीय संस्थासँग ७ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।

    • कर्जा निक्षेप अनुपात: कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९६ प्रतिशत रहेको छ।

    राष्ट्र बैंकको नीति:

    • मौद्रिक नीति लचिलो: राष्ट्र बैंकले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि चालु आर्थिक वर्षको मौद्रिक नीति सजगतापूर्वक लचिलो बनाएको छ।

    • कर्जा विस्तारको लक्ष्य: चालु आवमा निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत राखिएको छ।

    • ब्याज दरमा कमी: राष्ट्र बैंकले नीतिगत दर ०.५ प्रतिशत आधार बिन्दुले घटाएर बैंक वित्तीय संस्थाहरूलाई थप ब्याजदर घटाउन सक्ने आधार दिएको छ।

    • ब्याज दरमा कमी: मौद्रिक नीति पश्चात बैंकहरूले भदौका लागि निक्षेपको ब्याजदर करिब ०.५ प्रतिशतले घटाएका छन्, जसले गर्दा कर्जाको औषत ब्याजदर एकल अंकमा झरेको छ।

    यस नीतिले बैंकहरूलाई थप कर्जा प्रवाह गर्न प्रेरित गरेको छ र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ।

    Banks and financial institutions have recently begun to increase their credit flow. Flexible monetary policy and declining interest rates have contributed to this rise in lending. According to central bank data, banks began increasing their loan investments in the month of Bhadra. By the end of Shrawan, credit flow was at NPR 5.71 trillion, and by Bhadra 11, it had reached NPR 5.89 trillion.

    Key Highlights:

    • Increase in Credit Flow: NPR 18 billion in loans were disbursed in just the first 11 days of Bhadra.

    • Contribution of Commercial Banks: By Bhadra 11, commercial banks had invested NPR 4.59 trillion in loans.

    • Other Financial Institutions: Other banks and financial institutions disbursed NPR 597 billion in loans.

    • Increase in Total Deposits: Total deposits reached NPR 6.45 trillion, with commercial banks holding NPR 5.73 trillion and other development banks and financial institutions collecting NPR 726 billion in deposits.

    • Credit-Deposit Ratio (CD Ratio): The CD ratio stands at 78.96%.

    Nepal Rastra Bank's Policy:

    • Flexible Monetary Policy: The central bank has cautiously made the current fiscal year's monetary policy more flexible to stimulate the economy.

    • Credit Expansion Target: The target for credit expansion to the private sector for the current fiscal year has been set at 12.5%.

    • Reduction in Interest Rates: Nepal Rastra Bank has reduced the policy rate by 0.5 percentage points, allowing banks and financial institutions more room to lower interest rates further.

    • Decline in Interest Rates: Following the monetary policy announcement, banks have reduced deposit interest rates by approximately 0.5% for Bhadra, bringing the average lending rate down to single digits.

    This policy has encouraged banks to increase credit flow and has positively impacted the economy.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026