NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Banks Utilize Over NPR 354 Trillion Deposit Facility from Nepal Rastra Bank Amid Excess Li...
    अधिक तरलता व्यवस्थापन गर्न बैंकहरूले राष्ट्र बैंकबाट ३५४ खर्बभन्दा बढी निक्षेप सुविधा उपयोग
    Top
    1 min read
    Published on April 15, 2026
    NEPSE TRADING

    अधिक तरलता व्यवस्थापन गर्न बैंकहरूले राष्ट्र बैंकबाट ३५४ खर्बभन्दा बढी निक्षेप सुविधा उपयोगBanks Utilize Over NPR 354 Trillion Deposit Facility from Nepal Rastra Bank Amid Excess Liquidity

    चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंक बाट कुल ३५४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ बराबरको निक्षेप सुविधा उपयोग गरेका छन्। आर्थिक शिथिलताका कारण कर्जाको माग कमजोर हुँदा बैंकहरूमा अधिक तरलता थुप्रिएको अवस्थामा उनीहरूले ‘राख्ने र झिक्ने’ मोडलमार्फत १७५ पटक यस्तो सुविधा लिएका हुन्। समीक्षा अवधिमा स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत मात्र ३२९ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप राखिएको थियो, जसको सम्पूर्ण रकम बैंकहरूले फिर्ता लगिसकेका छन्। साथै, निक्षेप संकलन उपकरणमार्फत २५ खर्ब ८ अर्ब ६५ करोड रुपैयाँ संकलन गरिएको छ, जसमा हाल ८ खर्ब ६३ अर्ब १० करोड रुपैयाँ मौज्दात रहेको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत कायम गर्दै यस्तो निक्षेपमा ब्याज प्रदान गर्दै आएको छ । हाल बैंकिङ प्रणालीमा ७८ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा प्रवाह ५८ खर्ब ६४ अर्ब रुपैयाँमा सीमित रहेको छ। कर्जा–निक्षेप अनुपात ७४.०३ प्रतिशत मात्र रहेकाले अझै १२ खर्बभन्दा बढी कर्जा विस्तारको सम्भावना रहेको देखिन्छ। यस्तो अवस्थामा अधिक तरलता व्यवस्थापन गर्न निक्षेप सुविधाले महत्वपूर्ण भूमिका खेलेको बैंकरहरूले बताएका छन् ।
    In the first nine months of the fiscal year 2025/26 (2082–83 BS), banks and financial institutions in Nepal have utilized deposit facilities worth NPR 354.09 trillion from the Nepal Rastra Bank. Due to an economic slowdown and weak credit demand, banks have been facing excess liquidity, prompting them to use the “deposit and withdrawal” model 175 times during the review period. Out of the total, NPR 329.60 trillion was deposited under the Standing Deposit Facility (SDF), all of which has already been withdrawn. Additionally, NPR 25.08 trillion was mobilized through deposit collection instruments, with NPR 8.63 trillion still remaining at the central bank. The central bank provides interest at the lower bound of the interest rate corridor, currently set at 2.75 percent. At present, the banking system holds deposits of NPR 78.45 trillion, while credit disbursement stands at NPR 58.64 trillion. With the credit-to-deposit ratio at 74.03 percent, there remains room to expand lending by over NPR 12 trillion. Bankers state that such deposit facilities have played a crucial role in managing excess liquidity in the system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026