NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Barun Hydropower to Auction Unsold Rights Shares from September 14
    वरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा, असोज १२ गतेसम्म आवेदन दिन सकिने
    Investor
    1 min read
    Published on September 8, 2025
    NEPSE TRADING

    वरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा, असोज १२ गतेसम्म आवेदन दिन सकिनेBarun Hydropower to Auction Unsold Rights Shares from September 14

    वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले भदौ २९ गतेदेखि लिलामी बिक्री प्रक्रिया सुरु गर्ने जनाएको छ।

    कम्पनीले यसअघि गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। सो क्रममा बिक्री नभएका २ लाख ३८ हजार ४४३ कित्ता सेयर अब लिलामीमार्फत बिक्रीमा ल्याउन लागिएको हो।

    उक्त सेयर खरिदका लागि जो–कोही व्यक्ति, कम्पनी वा संघ–संस्था सहभागी हुन सक्नेछन्। इच्छुकले असोज १२ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

    शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न पाउने व्यवस्था गरिएको छ।

    लिलामी आवेदन फाराम आरबीबी मर्चेन्ट बैंकिङबाट प्राप्त गर्न सकिनेछ। साथै, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू — वीरगन्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुल्सीपुर, महेन्द्रनगर, संखुवासभाको चैनपुर र खाँदबारी तथा धरानमा पनि आवेदन दिन सकिनेछ।

    Kathmandu — Barun Hydropower Company Limited has announced that it will auction its unsold rights shares through a sealed-bid process starting September 14 (Bhadra 29).

    The company had earlier issued rights shares at a 1:1 ratio from July 15 (Ashadh 31) to August 19 (Bhadra 3). Out of the total issue, 238,443 units remained unsubscribed, which will now be put up for auction.

    The auction is open to individuals, companies, and institutions. Interested bidders must submit their sealed bid applications by September 28 (Ashoj 12). The minimum price has been set at Rs. 100 per share, with investors allowed to bid for at least 100 units and up to the entire lot.

    Application forms will be available at RBB Merchant Banking and can also be submitted at various branches of Rastriya Banijya Bank across the country, including Birgunj, Janakpur, Narayangadh, Baglung, Butwal, Nepalgunj, Birendranagar, Dhangadhi, Birtamod, Hetauda, Tulsipur, Mahendranagar, Chainpur and Khandbari (Sankhuwasabha), and Dharan.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026