NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Barun Hydropower’s Unsold Right Shares on Auction; Only 2 Days Left
    बरुण हाइड्रोपावरको अविक्रीत हकप्रद शेयर बोलकबोलमा, २ दिन मात्रै बाँकी
    Investor
    1 min read
    Published on September 26, 2025
    NEPSE TRADING

    बरुण हाइड्रोपावरको अविक्रीत हकप्रद शेयर बोलकबोलमा, २ दिन मात्रै बाँकीBarun Hydropower’s Unsold Right Shares on Auction; Only 2 Days Left

    बरुण हाइड्रोपावर कम्पनी लिमिटेड ले आफ्ना अविक्रीत हकप्रद शेयरहरू बोलकबोल (गोप्य शिलबन्दी टेन्डर) मार्फत बिक्री गर्न लागेको छ। कम्पनीले बिक्रीका लागि आह्वान गरेको २,३८,४४३ कित्ता साधारण शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघसंस्था आदिबाट आवेदन माग गरेको हो।

    यो शेयर खरिदका लागि आवेदन दिने अवधि भदौ २९ गतेदेखि असोज १२ गतेसम्म रहेको छ। अब आवेदन दिनका लागि २ दिन मात्र बाँकी छ। इच्छुक आवेदकहरूले न्यूनतम प्रति शेयर मूल्य रु. १०० अंकित दरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

    बोलपत्र आवेदन फाराम आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौं तथा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू (वीरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, विराटनगर, पोखरा लगायत) बाट प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ।

    बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड ले संकलित बोलपत्रहरूलाई पछि तोकिएको मिति, समय र स्थान सार्वजनिक सूचना मार्फत जानकारी दिई राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गरी खोलिने जनाएको छ।

    यसरी बोलकबोल मार्फत अविक्रीत शेयर बिक्री भएपछि कम्पनीको स्वामित्व संरचनामा नयाँ संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको प्रवेश हुने अपेक्षा गरिएको छ।

    Barun Hydropower Company Limited has announced the ongoing auction of its unsold right shares through a sealed-bid (closed tender) process. The company has put up 238,443 units of ordinary shares for sale to interested individuals, companies, and institutions.

    The auction period began on Bhadra 29, 2082 and will close on Ashwin 12, 2082. Now, only 2 days remain for interested applicants to submit their bids. The minimum bid price has been set at Rs. 100 per share.

    Bid application forms are available at RBB Merchant Banking Limited, Teku, Kathmandu, as well as at various branches of Rastriya Banijya Bank across the country (including Birgunj, Janakpur, Narayangadh, Baglung, Butwal, Nepalgunj, Surkhet, Dhangadhi, Biratnagar, Pokhara, and others).

    According to the issue manager RBB Merchant Banking Limited, all collected bids will be opened later on a date, time, and venue to be announced publicly through a national daily newspaper.

    With this auction, new institutional and individual investors are expected to enter the company’s ownership structure.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026