NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Beni Hydropower IPO Allotment Completed; 104,000 Shares Distributed to Nepalis Working Abr...
    बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरण
    Top
    1 min read
    Published on March 30, 2026
    NEPSE TRADING

    बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरणBeni Hydropower IPO Allotment Completed; 104,000 Shares Distributed to Nepalis Working Abroad

    काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार २०८२ साल चैत १५ गते उक्त सेयर बाँडफाँड गरिएको हो।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। यसमध्ये १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको थियो।उक्त सेयरमा २०८२ साल चैत १ गतेदेखि चैत ५ गतेसम्म आवेदन खुला गरिएको थियो। आवेदन दिएका योग्य आवेदकहरूमध्ये कुल १० हजार ४ सय जनालाई १ लाख ४ हजार कित्ता सेयर प्रचलित नियमअनुसार बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।सेयर बाँडफाँडको विस्तृत नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने कम्पनीले जानकारी दिएको छ।यस निष्काशन प्रक्रियामा सहयोग पुर्‍याउने सम्पूर्ण लगानीकर्ता, सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा नियामक निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ।बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले ऊर्जा क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै दीर्घकालीन रूपमा विद्युत उत्पादनमार्फत देशको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।
    Kathmandu. Beni Hydropower Project Limited has completed the allotment of its Initial Public Offering (IPO) shares issued to Nepali citizens working abroad. According to the company, the allotment was finalized on Chaitra 15, 2082 (Nepali calendar).The company had allocated 10% of its issued capital of NPR 1.04 billion—equivalent to NPR 104 million or 1.04 million shares—for the general public. Out of this, 104,000 units of shares were specifically reserved for Nepalis working abroad.The IPO application window for foreign-employed Nepalis was open from Chaitra 1 to Chaitra 5, 2082. Among the valid applicants, a total of 10,400 individuals were allotted 104,000 shares as per prevailing regulations.The company stated that the detailed results of the allotment can be viewed through the official websites of the issue manager, NMB Capital Limited, and CDS and Clearing Limited.Beni Hydropower Project Limited has expressed its gratitude to all investors, C-ASBA member banks and financial institutions, and concerned regulatory bodies for their support throughout the issuance process.The company aims to expand its investment in the hydropower sector and contribute to the country’s economic development through sustainable energy production.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026