NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Beni Hydropower Project Limited Opens IPO Today
    बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला
    Top
    1 min read
    Published on March 15, 2026
    NEPSETRADING

    बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुलाBeni Hydropower Project Limited Opens IPO Today

    बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। त्यसमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का बासिन्दाका लागि, ३ लाख १२ हजार कित्ता वडा नं. ५, ६, ७ र ११ का बासिन्दाका लागि तथा २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। साथै सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन चैत १५ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चाँडोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले सञ्चालन गरिरहेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक NMB Capital Limited रहेको छ।
    Beni Hydropower Project Limited has opened its Initial Public Offering (IPO) for subscription starting today (Chaitra 1). The company is issuing shares to residents of the project-affected areas as well as Nepali citizens working abroad. The company received approval to issue 20% of its issued capital worth NPR 1.04 billion, equivalent to NPR 208 million or 2.08 million shares. Out of this, 1.04 million shares worth NPR 104 million have been allocated for local residents of the project-affected areas in Solukhumbu district. Among them, 520,000 shares will be distributed to residents of highly affected wards 2, 3, and 4 of Solududhkund Municipality, 312,000 shares to residents of wards 5, 6, 7, and 11, and 208,000 shares to residents of other areas of Solukhumbu district. In addition, 104,000 shares (10% of the shares allocated for the general public) have been reserved for Nepali citizens working abroad who have obtained labor approval from the Government of Nepal. Applicants can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. The IPO for local residents will close early on Chaitra 15 and late on Chaitra 30, while the IPO for Nepalis working abroad will close early on Chaitra 5 and late on Chaitra 15. The company is developing the 19.8 MW Upper Solukhola Hydropower Project with an estimated cost of over NPR 3.85 billion. The issue manager for the IPO is NMB Capital Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026