NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Bhujung Hydropower to Open IPO from December 18, 2025
    पुस ३ गतेदेखि भुजुङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन सुरु
    Top
    2 min read
    Published on December 9, 2025
    NEPSE TRADING

    पुस ३ गतेदेखि भुजुङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन सुरुBhujung Hydropower to Open IPO from December 18, 2025

    पुस ३ गतेदेखि भुजुङ्ग हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। छुट्याइएको सेयरमध्ये ६० प्रतिशत प्रत्यक्ष प्रभावित लमजुङ्गको क्व्होलासोथार गाउँपालिका–४ का स्थानीयलाई र ४० प्रतिशत अप्रत्यक्ष प्रभावित वडा १देखि ९ का बासिन्दालाई वितरण गरिनेछ।

    त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको भागबाट १० प्रतिशत, अर्थात १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृती प्राप्त नेपालीहरूका लागि निष्काशन गर्न लागिएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा पुस १७ र ढिलोमा माघ २ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीतर्फका लागि छिटोमा पुस ७ र ढिलोमा पुस १७ गतेसम्म खुला रहनेछ।

    आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ICRANP Issuer Rating Single B+ प्रदान गरेको छ, जसले उच्च जोखिम संकेत गर्दछ। कम्पनीको ७.५ मेगावाट माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २४ करोड ९० लाख रुपैयाँ पर्छ। परियोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष बाँकी छ र साधारण लगानी फिर्ता अवधि ९.६५ वर्ष तथा डिस्काउन्टेड फिर्ता अवधि १६.०९ वर्ष रहेको छ। आयोजनाबाट २०८१ वैशाख ६ गतेदेखि विद्युत उत्पादन भइरहेको छ।

    कुमारी क्यापिटल लिमिटेड शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। स्थानीय बासिन्दाले क्व्होलासोथार गाउँपालिका कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक बेसिसहर शाखा तथा कम्पनीको सामाखुशीस्थित कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

    Bhujung Hydropower Limited is set to issue its Initial Public Offering (IPO) from December 18, 2025 (Poush 3) for the project-affected local residents and Nepali citizens currently working abroad with valid labor permits. The company had received approval to issue 20% of its paid-up capital—2 million shares worth Rs. 200 million at a face value of Rs. 100 per share. Out of this, 1 million shares have been reserved for the residents of the project-affected areas. Of the reserved shares, 60% will be allotted to the directly affected residents of Kwholasothar Rural Municipality Ward No. 4 of Lamjung district, while the remaining 40% will go to the indirectly affected residents of wards 1 to 9 of the same municipality.

    Similarly, 100,000 shares, which represent 10% of the public quota, will be issued to Nepali workers abroad who have received labor permits from the Nepali government. Applicants can apply for a minimum of 10 shares and a maximum of 50,000 shares. The IPO for affected locals will close early on January 1, 2026 (Poush 17) and late on February 14, 2026 (Magh 2), while the issue for migrant Nepalis will close early on December 22, 2025 (Poush 7) and late on January 1, 2026 (Poush 17).

    ICRA Nepal has assigned the company a rating of ICRANP Issuer Rating Single B+, indicating high credit risk. The total cost of the company’s 7.5 MW Upper Midim Hydropower Project stands at approximately Rs. 1.80 billion, with a per-megawatt cost of around Rs. 249 million. The project has 30 years of generation license remaining, with a simple payback period of 9.65 years and a discounted payback period of 16.09 years. The project has been generating electricity since Baisakh 6, 2081.

    Kumari Capital Limited is serving as the issue and sales manager. Local residents can submit their applications through Kwholasothar Rural Municipality offices, Kumari Bank, Sanima Bank, Prabhu Bank, Machhapuchchhre Bank’s Besisahar branch, and the company’s Samakhusi office in Kathmandu. Nepalis working abroad can apply through all C-ASBA member banks and financial institutions authorized by the Securities Board of Nepal.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026