NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Bill to Amend the 'Banking Offenses and Punishment Act, 2064' Passed by Finance Committee
    'बैंकिङ कसुर तथा सजाय ऐन, २०६४' लाई संशोधन गर्ने विधेयक अर्थ समितिबाट पारित
    Top
    2 min read
    Published on September 10, 2024
    NEPSE trading

    'बैंकिङ कसुर तथा सजाय ऐन, २०६४' लाई संशोधन गर्ने विधेयक अर्थ समितिबाट पारितBill to Amend the 'Banking Offenses and Punishment Act, 2064' Passed by Finance Committee

    ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ। समितिको सोमबारको बैठकले विधेयकमा परेका संशोधन प्रस्तावहरू र दफावार छलफलका क्रममा उठेका विषयहरूमा सहमति जुटाउँदै संशोधनसहित पारित गरेको हो।

    चेक अनादर (चेक बाउन्स)सम्बन्धी सजायको व्यवस्था

    • रु १० करोडभन्दा माथिको बिगो: दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय।

    • रु १५ लाखसम्मको बिगो: एक महिना कैद।

    • रु १५ लाखदेखि रु ५० लाखसम्मको बिगो: एक महिनादेखि तीन महिनासम्म कैद।

    • रु ५० लाखदेखि रु एक करोडसम्मको बिगो: तीन महिनादेखि एक वर्षसम्म कैद।

    • रु एक करोडभन्दा माथिको बिगो: दुई वर्षसम्म कैद।

    अन्य व्यवस्था

    विधेयकमा बैंक खातामा रकम मौज्दात नभइ चेक जारी गर्न नहुने व्यवस्था पनि समेटिएको छ। कसैले पनि आफ्नो खातामा रकम नभएको वा पर्याप्त नभएको अवस्थामा जानाजान चेक जारी गर्न वा बैंकसँग त्यस्तो चेकको भुक्तानी माग गर्न नहुने व्यवस्था गरिएको छ।

    चेक अनादरको प्रक्रिया

    1. चेक फिर्ता प्रक्रिया:

      • चेकको भुक्तानी गर्न आवश्यक रकम खातामा मौज्दात नदेखिएमा चेक बैंक तथा वित्तीय संस्थाले धारकलाई फिर्ता दिनुपर्नेछ।

    2. तीस दिनको सूचना:

      • चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा तीस दिनको म्याद दिई खातावालालाई सूचना दिने र सो को अभिलेख राख्नुपर्नेछ।

    3. प्रमाणित गर्ने प्रक्रिया:

      • तीस दिनसम्म पैसा उपलब्ध नभएमा चेक अनादर भएको प्रमाणित गर्ने प्रक्रिया अघि बढ्नेछ। म्याद समाप्त भएपछि पनि रकम नदेखिएमा बैंकले तीन दिनभित्र चेक अनादर भएको प्रमाणित गरी फिर्ता दिनुपर्नेछ।

    विधेयकको पृष्ठभूमि

    • गतवर्ष साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकको मस्यौदा स्वीकृत गरेको थियो।

    • तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १६ गते विधेयक संसद्मा दर्ता गरेका थिए।

    • सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनका आधारमा विधेयक तयार पारिएको थियो।

    विधेयकको महत्त्व

    यो विधेयकले बैंकिङ प्रणालीमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न, चेक अनादरसम्बन्धी मुद्दाहरूलाई एकरुपता दिन, र कानुनी उपचारको प्रभावकारिता सुनिश्चित गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

    The bill titled 'Banking Offenses and Punishment Act, 2064 Amendment Bill, 2080' has been passed with amendments by the Finance Committee. The committee approved the bill with amendments after reaching an agreement on the proposed changes and the issues raised during the clause-wise discussion in its meeting on Monday.

    Provisions on Penalties for Dishonored Checks (Check Bounce)

    • Over NPR 100 million: Imprisonment from two to four years.

    • Up to NPR 1.5 million: Imprisonment of one month.

    • NPR 1.5 million to NPR 5 million: Imprisonment from one to three months.

    • NPR 5 million to NPR 10 million: Imprisonment from three months to one year.

    • Over NPR 10 million: Imprisonment for up to two years.

    Other Provisions

    The bill also includes a provision that checks should not be issued without sufficient funds in the bank account. No one should knowingly issue a check or demand payment from the bank if there is no or insufficient balance in their account.

    Procedure for Dishonored Checks

    1. Check Return Process: If the required amount is not available in the account, the bank or financial institution must return the check to the holder.

    2. Thirty-Day Notice: If a party wants to prove that a check has been dishonored, the bank must give the account holder a notice with a maximum period of thirty days and keep a record of it.

    3. Verification Process: If the amount is not available within thirty days, the process of certifying the check as dishonored will begin. If the amount is still not available after the deadline, the bank must certify the check as dishonored and return it within three days.

    Background of the Bill

    • The draft of the bill was approved by the Cabinet meeting on Shrawan 23 of the last year.

    • Then Finance Minister Dr. Prakash Sharan Mahat registered the bill in Parliament on Asoj 16, 2080.

    • The bill was prepared based on a Supreme Court order and a study by the Office of the Attorney General.

    Significance of the Bill

    This bill is expected to help maintain transparency and accountability in the banking system, standardize issues related to dishonored checks, and ensure the effectiveness of legal remedies.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026