
बिटक्वाइनको मूल्यमा ठूलो गिरावटBitcoin Price Sees Sharp Decline
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा फेब्रुअरीमा १७.५% को गिरावट आएको छ, जुन सन् २०२२ को जुनयताकै ठूलो मासिक घटाइ हो। डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि बढेको बिटक्वाइनको मूल्य पछिल्लो एक दशकमा फेब्रुअरी महिना सबैभन्दा धेरै घट्ने ११औँ महिना बनेको छ। फेब्रुअरीमा यसको मूल्य न्यूनतम ७८,२७३ अमेरिकी डलर पुगेको थियो भने अन्तिम कारोबार ८४,२५२ डलरमा भएको छ। जनवरी मध्यमा १,०९,०७१ डलरको उच्च विन्दुमा पुगेको बिटक्वाइन त्यसयता २०% ले घटेको छ।
The price of Bitcoin, the world’s largest cryptocurrency, dropped by 17.5% in February, marking its biggest monthly decline since June 2022. After rising following Donald Trump’s election as U.S. President, Bitcoin’s value has made February the 11th worst-performing month in the past decade. During the month, its price fell to a low of $78,273, with the final trade at $84,252. Since reaching a peak of $109,071 in mid-January, Bitcoin has declined by 20%.




