NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Bitcoin Reaches Record-Breaking Price Amid Pro-Crypto U.S. Policies and Institutional Dema...
    बिटक्वाइनको मूल्य कीर्तिमानी उचाइमा — अमेरिकी नीतिले बजारमा सकारात्मक असर
    Investor
    1 min read
    Published on October 6, 2025
    NEPSE TRADING

    बिटक्वाइनको मूल्य कीर्तिमानी उचाइमा — अमेरिकी नीतिले बजारमा सकारात्मक असरBitcoin Reaches Record-Breaking Price Amid Pro-Crypto U.S. Policies and Institutional Demand

    काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार अमेरिकी बजारमा यसको मूल्य झण्डै २.७ प्रतिशतले बढ्दै १ लाख २५ हजार २४५.५७ अमेरिकी डलर पुगेको छ, जुन हालसम्मकै उच्चतम स्तर हो।

    बिटक्वाइनको मूल्यवृद्धिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको क्रिप्टो–मैत्री नीति र संस्थागत लगानीकर्ताहरूको उच्च माग मुख्य कारणका रूपमा देखिएको छ। अगस्ट महिनाको मध्यतिर पनि बिटक्वाइन १ लाख २४ हजार ४८० डलरसम्म पुगेको थियो, जसपछि बजारमा पुनः उत्साह देखिएको हो।

    सन् २००९ मा सातोशी नाकामोतोले बिटक्वाइनको सिर्जना गर्दा यसको मूल्य लगभग शून्यको आसपास थियो। पहिलो पटक सन् २०१० को अक्टोबरमा यसको मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो — ०.१० डलरबाट बढ्दै ०.३० डलरसम्म पुगेको थियो। त्यसपछि सन् २०१३ सम्ममा बिटक्वाइनको मूल्य १ हजार डलर नाघिसकेको थियो।

    हालका वर्षहरूमा राष्ट्रपति ट्रम्पले क्रिप्टो कम्पनीहरूसँग काम गर्ने बैंकहरूमा लगाइएका प्रतिबन्ध हटाउने लगायतका निर्णय गरेका छन्, जसले क्रिप्टो बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ।

    त्यस्तै, ठूला संस्थागत लगानीकर्ताहरूले बिटक्वाइन ईटीएफमा अर्बौं डलर लगानी गरेपछि माग बढेको छ। साथै लन्डन र थाइल्याण्ड जस्ता बजारहरूले क्रिप्टो ईटीएफलाई स्वीकृति दिएपछि विश्वभर क्रिप्टो बजारमा थप विश्वास जगिएको छ।

    बजार विश्लेषकहरूका अनुसार, संस्थागत लगानी, सरकारी समर्थन र अन्तर्राष्ट्रिय स्वीकृतिले बिटक्वाइनको मूल्यमा नयाँ उचाइ ल्याएको हो। यससँगै क्रिप्टो बजारमा फेरि एकपटक विश्वव्यापी उत्साह र लगानीको लहर देखा परेको छ।

    Kathmandu — The world’s largest cryptocurrency, Bitcoin, has reached a new all-time high, continuing its bullish rally in the global market.

    On Sunday, Bitcoin surged by 2.7%, hitting a record price of $125,245.57, according to U.S. market data. The sharp rise marks the highest valuation in the cryptocurrency’s history.

    The rally has been largely driven by the pro-crypto regulatory environment under U.S. President Donald Trump’s administration and strong institutional investor demand. In mid-August, Bitcoin had already touched around $124,480, fueled by optimism over favorable government decisions.

    Bitcoin, created in 2009 by Satoshi Nakamoto, was initially valued close to zero. Its first major price surge occurred in October 2010, when it rose from around $0.10 to $0.30. By 2013, Bitcoin had crossed the $1,000 milestone, marking its entry into mainstream financial discussions.

    In recent months, President Trump has lifted restrictions on banks working with crypto companies, signaling a friendlier regulatory stance. Analysts say these policy changes have had a positive impact on the overall cryptocurrency market.

    At the same time, large institutional investors have poured billions of dollars into Bitcoin ETFs, significantly increasing demand. The approval of similar crypto ETFs in markets like London and Thailand has further boosted global investor confidence.

    With growing mainstream adoption and supportive policies, Bitcoin’s record-breaking rally underscores a renewed wave of enthusiasm in the digital asset market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026