काठमाडौं। विपद्का कारण समयमा नै सवारीसाधन दर्ता गर्न नसकेका व्यवसायीहरूको समस्या सम्बोधन गर्न नाइमाले यातायात व्यवस्था विभागलाई आग्रह गरेको छ।

स्रोत: Bizmandu — यो समाचारको संक्षिप्त अंश हो। पूरा समाचार Bizmandu मा पढ्नुहोस्।

पूरा समाचार पढ्नुहोस् (Bizmandu) →