NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Both Houses of Parliament to Convene Today, Budget Discussions to Begin
    दुवै सदनको बैठक आज, बजेटमाथि छलफल सुरु हुँदै
    Top
    1 min read
    Published on June 9, 2025
    NEPSE trading

    दुवै सदनको बैठक आज, बजेटमाथि छलफल सुरु हुँदैBoth Houses of Parliament to Convene Today, Budget Discussions to Begin

    संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक बस्दैछ। आजका बैठकहरू आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल प्रारम्भ गर्ने दृष्टिकोणले विशेष महत्त्व राख्दछन्।

    राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे

    राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे सुरु हुनेछ। बैठकको प्रारम्भमा सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धी सन्देश टेबुल गर्ने कार्यक्रम रहेको छ।

    त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनसहित छलफलको प्रस्ताव प्रस्तुत गर्ने छन्। उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश छ।

    प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे

    दिउँसो २ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरू सुनाउनेछन्।

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन्।

    आजको बैठकको सबैभन्दा महत्वपूर्ण कार्यसूचीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। यससँगै प्रतिनिधि सभामा बजेटमाथिको औपचारिक छलफल सुरु हुनेछ।

    Both the House of Representatives and the National Assembly of the Federal Parliament are scheduled to convene today. The sessions hold significant importance as they are set to initiate discussions on the upcoming fiscal year 2082/83 budget and several key bills.

    National Assembly Meeting at 1:15 PM

    The National Assembly meeting will commence at 1:15 PM. At the beginning of the session, Secretary Dr. Surendra Aryal will table a message received from the House of Representatives regarding the Water Resources Bill, 2081.

    Following this, Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel will present a proposal to deliberate on the Customs Bill, 2080, which has also been received from the House of Representatives with a message.

    Minister for Physical Infrastructure and Transport Devendra Dahal will then present a proposal to discuss the Ship Operation and Management Bill, 2081, along with the legislative management committee's report. A proposal to pass this bill is also included in the meeting’s agenda.

    House of Representatives Meeting at 2:00 PM

    The House of Representatives will meet at 2:00 PM. During the session, the Speaker will read out the details of documents received from the Office of the Prime Minister and Council of Ministers.

    Chairperson of the State Affairs and Good Governance Committee, Ramhari Khatiwada, will present the committee’s report on the Federal Civil Service Bill, 2082.

    The most important agenda item for today’s meeting is the presentation by Finance Minister Bishnu Prasad Paudel of a proposal to initiate general discussions on the annual estimates of revenue and expenditure (budget) for the fiscal year 2082/83. This will officially mark the beginning of the budget discussions in the House of Representatives.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026