NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Budget for Fiscal Year 2081/082 to be Announced Today
    नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै
    Investor
    1 min read
    Published on May 28, 2024
    NEPSE trading

    नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदैBudget for Fiscal Year 2081/082 to be Announced Today

    सरकारले आज आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नका लागि दिउँसो एक बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बोलाइएको छ। बैठकअघि मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गरिनेछ। अर्थमन्त्री वर्षमान पुनले १९ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।

    चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ५१ करोड रुपैयाँको बजेट ल्याएको थियो। यस पटकको बजेटमा केही नयाँ कार्यक्रम, सुधारका योजना र निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने कार्यक्रम समेटिने छन्। गत वर्ष लगाइएका करमा आएको विवाद समाधान गर्न र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको पनि व्यवस्था गरिनेछ।

    राजस्व संकलनमा वृद्धि गर्न र खर्चको प्रभावकारिता बढाउन विभिन्न उपायहरू अपनाइने छन्। यस पटकको बजेटमा केही नयाँ करको पनि व्यवस्था गरिने अपेक्षा छ।

    नयाँ बजेटले कृषि, सूचना प्रविधि, रोजगारी सिर्जना र जलवायु परिवर्तनजस्ता क्षेत्रहरूमा विशेष ध्यान दिनेछ। सरकारको नीति तथा कार्यक्रम अनुसार ‘कृषिमा लगानी दशक’ कार्यक्रम कार्यान्वयन गर्न बजेट केन्द्रित हुनेछ।

    नयाँ बजेटले देशको आर्थिक अवस्था सुधार्न, रोजगारी सिर्जना गर्न र नागरिकको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ। सरकारी अधिकारीहरूले बजेटलाई आर्थिक विकासका लागि महत्वपूर्ण कदमको रूपमा हेरिरहेका छन्।

    आजको बजेट प्रस्तुतिले आगामी वर्षको आर्थिक दिशा निर्धारण गर्नेछ। सबै नागरिकले यसलाई ध्यानपूर्वक नियालिरहेका छन्।

    The government is set to announce the budget for the fiscal year 2081/082 today. A joint session of the House of Representatives and the National Assembly has been called for 1 PM to present the budget. Prior to this, a Cabinet meeting will be held to approve the budget. Finance Minister pun is expected to present a budget of around 1.9 trillion rupees.

    In the current fiscal year, the government had presented a budget of 1.751 trillion rupees. This year’s budget will include some new programs, reforms, and initiatives to encourage private sector investment. New laws will be introduced to resolve disputes arising from last year's taxes and to better organize tax regulations.

    Various measures will be implemented to increase revenue collection and enhance spending efficiency. The new budget is also expected to introduce some new taxes.

    The budget will focus on sectors like agriculture, information technology, job creation, and climate change. In line with government policy, the budget will be centered on implementing the 'Decade of Investment in Agriculture' program.

    The new budget aims to improve the country's economic situation, create jobs, and uplift citizens' living standards. Government officials view the budget as a crucial step towards economic development.

    Today’s budget announcement will set the economic direction for the coming year, and all citizens are watching closely.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026