NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Budget to Be Presented in Parliament Tomorrow, Estimated Size at NPR 1.965 Trillion
    भोली संसदमा बजेट प्रस्तुत हुँदै, १९ खर्ब ६५ अर्ब रुपैयाँको आकार अनुमान
    Investor
    1 min read
    Published on May 28, 2025
    NEPSE trading

    भोली संसदमा बजेट प्रस्तुत हुँदै, १९ खर्ब ६५ अर्ब रुपैयाँको आकार अनुमानBudget to Be Presented in Parliament Tomorrow, Estimated Size at NPR 1.965 Trillion

    सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भोली (जेठ १६ गते, बिहीबार) संघीय संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत गर्ने भएको छ।

    संघीय संसद् सचिवालयद्वारा प्रकाशित कार्यसूचीअनुसार, अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार दिउँसो ३ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागेका हुन्। सचिवालयको सूचनामा उल्लेख गरिएको छ:
    “माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुनेछ।”

    बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्रिय स्रोत अनुमान समितिबाट अर्थमन्त्रालयलाई कम्तीमा १९ खर्ब ६५ अर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ। यो चालु आर्थिक वर्षको बजेटभन्दा केही बढी हो।

    बजेटमार्फत सरकारले आर्थिक वृद्धिदर वृद्धिको लक्ष्य, रोजगारी सिर्जना, महँगी नियन्त्रण, पूँजीगत खर्चको प्रभावकारीता लगायतका प्राथमिकता समावेश गर्ने तयारी गरेको स्रोतले जनाएका छन्।

    यसपटकको बजेटप्रति निजी क्षेत्र, लगानीकर्ता, उद्योगी, व्यापारी तथा सर्वसाधारणको चासो उच्च रहेको छ। पूँजी बजारसँग सम्बन्धित नीति, कर संरचना, ऋण सहायता र सरकारी खर्चका प्राथमिकता बजेटको केन्द्रमा हुने अपेक्षा गरिएको छ।

    The Government of Nepal is set to present the budget for the upcoming fiscal year 2082/83 (2025/26) in a joint session of the Federal Parliament on Thursday, May 29.

    According to the agenda released by the Federal Parliament Secretariat, Finance Minister Bishnu Prasad Paudel will present the budget at 3 PM in the joint session of both houses. The official notice reads:
    "Honorable Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel will present the annual estimates of revenue and expenditure for Fiscal Year 2082/083."

    The budget preparation is in its final stages. The National Resource Estimate Committee has given the Ministry of Finance a ceiling of NPR 1.965 trillion, which is slightly higher than the current fiscal year's budget.

    Sources say that the upcoming budget will focus on boosting economic growth, generating employment, controlling inflation, and enhancing the effectiveness of capital expenditure.

    This year's budget is receiving high attention from the private sector, investors, industrialists, traders, and the general public. Expectations are high that the budget will prioritize capital market reforms, tax policy adjustments, loan support programs, and strategic government expenditure.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026