NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Budget Unblocked for Over 1,000 Stalled Projects, Development Activities Expected to Accel...
    रोक्का रहेका १ हजारभन्दा बढी आयोजनाको बजेट फुकुवा, विकास निर्माणमा फेरि गति आउने अपेक्षा
    Top
    1 min read
    Published on January 11, 2026
    NEPSE TRADING

    रोक्का रहेका १ हजारभन्दा बढी आयोजनाको बजेट फुकुवा, विकास निर्माणमा फेरि गति आउने अपेक्षाBudget Unblocked for Over 1,000 Stalled Projects, Development Activities Expected to Accelerate

    सरकारले लामो समयदेखि रोक्का राखिएका पूर्वाधारसम्बन्धी आयोजनाहरूको बजेट फुकुवा गर्ने प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालय ले खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता प्राथमिक क्षेत्रका १ हजार १ सय ४२ वटा योजनाका लागि ३१ अर्ब ६९ करोड रुपैयाँ निकासा गरेको हो। आवश्यकता, औचित्य र पूर्वतयारीका आधारमा सम्पन्न भइसकेका र सम्पन्न हुन बाँकी रहेका महत्त्वपूर्ण योजनाहरूलाई लक्षित गरी बजेट खुलाइएको मन्त्रालयले जनाएको छ। यसअघि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि रामेश्वर खनाल ले पूर्वतयारी नभएका तथा हचुवाका भरमा छनोट गरिएका ‘टुक्रे’ योजनाहरूको बजेट रोक्का गर्ने निर्णय गरेका थिए। सो निर्णयअनुसार भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा, खानेपानी, कृषि र उद्योग मन्त्रालयअन्तर्गत करिब ९० अर्ब रुपैयाँ बराबरका योजनाहरू होल्डमा राखिएका थिए। अब दूरगामी प्रभाव पार्ने र काम अघि बढिसकेका आयोजनाहरूको क्रमिक अध्ययनपछि बजेट फुकुवा हुन थालेसँगै विकास निर्माणका कामले पुनः गति लिने अपेक्षा गरिएको छ।

    The government has begun releasing budgets that were previously put on hold for infrastructure-related projects. The Ministry of Finance has approved NPR 31.69 billion for 1,142 projects across priority sectors such as drinking water, education, and health. According to the ministry, the funds were released based on necessity, justification, and preparedness, targeting both completed and ongoing projects of national importance. Earlier, after assuming office, Finance Minister Rameshwar Khanal had announced a freeze on budgets for poorly prepared and randomly selected “fragmented” projects. As a result, nearly NPR 90 billion worth of projects under ministries including physical infrastructure, urban development, energy, agriculture, and industry were placed on hold. Officials say that with the gradual release of funds for projects with long-term impact and progressed work, stalled development and construction activities are expected to regain momentum.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026