NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Bungad Hydropower Limited IPO Allotment on Thursday
    बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड बिहीबार हुने
    Investor
    1 min read
    Published on September 17, 2025
    NEPSE TRADING

    बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड बिहीबार हुनेBungad Hydropower Limited IPO Allotment on Thursday

    काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड आउँदो बिहीबार हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड प्रक्रिया सम्पन्न गरिनेछ।

    कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओमा करिब १ लाख ७० हजार १ सय ५० जनालाई मात्र शेयर प्राप्त हुने भएको छ।

    यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

    बुङ्गल हाइड्रो लिमिटेडले बझांगमा अवस्थित १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० साल भदौ २ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् भने अन्य सञ्चालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ललगायत रहेका छन्।

    बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुपअन्तर्गतको कम्पनी हो।

    Kathmandu – The IPO allotment of Bungad Hydropower Limited is scheduled for Thursday. According to the issue manager Himalayan Capital, the allotment will take place at 9:00 AM on Thursday.

    The company had issued 1,701,500 shares to the general public from Bhadra 16 to Bhadra 19. Out of the total applicants, only about 170,150 investors will receive shares in the allotment.

    Earlier, the company had already issued and allotted shares to project-affected locals and Nepali citizens working abroad.

    Bungad Hydropower Limited has successfully completed the construction of the 10.7 MW Sanigad Hydropower Project in Bajhang and has been in commercial operation since Bhadra 2, 2080.

    The company’s chairman is Shiv Prasad Ghimire, while other board members include Rajesh Kumar Shrestha, Khageshwar Bohora, and Birendra Bahadur Malla. Bungad Hydropower Limited operates under the umbrella of the SG Group.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026