बिजनेस इन्टरेस्ट ग्रुपको विशेष साधारण सभा सूचनाBusiness Interest Group Special General Meeting Notice
- वर्ग:
- AGM/Special AGM
- प्रकाशित मिति:
- Published on June 15, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
विशेष साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०३/०९)
शेयरधनी महानुभावहरु,
यस कम्पनीको संचालक समितिको मिति २०८३ जेठ २८ गते बसेको बैठकको निर्णय बमोजिम कम्पनीको विशेष साधारण सभा देहायको मिति, स्थान र समयमा निम्न प्रस्ताव उपर छलफल गर्न बस्ने भएकोले कम्पनीका शेयरधनी महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
विशेष साधारण सभा हुने मिति, स्थान र समय:
मिति: २०८३/०३/१९ गते, मंगलवार
स्थान: यति इभेन्ट्स, बसुन्धरा ३, काठमाडौं
समय: अपरान्ह, १:०० बजे ।
छलफलका विषयहरु
१) प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।
२) कम्पनीको नाम परिवर्तन सम्बन्धमा ।
३) यस कम्पनीले विभिन्न कम्पनीमा गरेका लगानी विक्री तथा व्यवस्थापन गर्ने सम्बन्धमा ।
४) प्रारम्भिक सार्वजनिक शेयर निष्कासन सम्बन्धमा ।
५) विविध ।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव
Notice regarding Special General Meeting
(First published date २०८३/०३/०९)
Dear Shareholders,
As per the decision of the company's Board of Directors meeting held on २०८३ Jestha २८, a Special General Meeting of the company will be held at the following date, place, and time to discuss the following proposals. All shareholders are kindly requested to attend.
Date, Place and Time of Special General Meeting:
Date: २०८३/०३/१९, Tuesday
Place: Yeti Events, Basundhara ३, Kathmandu
Time: १:०० PM.
Discussion Topics
१) Regarding amendment of the Memorandum and Articles of Association.
२) Regarding change of company name.
३) Regarding sale and management of investments made by this company in various companies.
४) Regarding Initial Public Offering.
५) Miscellaneous.
By order of the Board of Directors
Company Secretary




