NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Cabinet Approves Investment Modality for 1,200 MW Budhigandaki Hydropower Project, Constru...
    बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत, १२ सय मेगावाटको परियोजना निर्माण प्रक्रिया अघि बढ्दै
    Top
    1 min read
    Published on March 24, 2026
    NEPSETRADING

    बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत, १२ सय मेगावाटको परियोजना निर्माण प्रक्रिया अघि बढ्दैCabinet Approves Investment Modality for 1,200 MW Budhigandaki Hydropower Project, Construction to Progress

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत गरेसँगै आयोजना निर्माण प्रक्रिया थप अघि बढेको छ। मन्त्रिपरिषद्को बैठकले गत फागुन १२ गते लगानी मोडालिटी स्वीकृत गरेको थियो भने यसको औपचारिक जानकारी गत साता ऊर्जा मन्त्रालयलाई प्रदान गरिएको हो। आयोजना प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाका अनुसार मुख्य निर्माण कार्य २०८४ पुसदेखि सुरु गर्ने योजना बनाइएको छ। गोरखा–धादिङ सिमानामा निर्माण हुने आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम लगभग पूरा भइसकेको छ भने असारभित्र सर्वेक्षण अनुमतिपत्र लिने तयारी भइरहेको छ। स्थायी क्याम्प, पहुँचमार्ग र पुल निर्माणसम्बन्धी लट–१ को ठेक्का यसै आर्थिक वर्षभित्र आह्वान गरिनेछ। चालु आर्थिक वर्ष २०८२/८३ को बजेटबाट ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ। लगानी मोडालिटीअनुसार आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने छ। कुल लागत ४ खर्ब ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ। आयोजना सम्पन्न भएपछि नेपालका लागि राष्ट्रिय गौरवको परियोजना बन्ने र विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
    Kathmandu. The construction process of the 1,200 MW Budhigandaki Hydropower Project has moved forward after the Office of the Prime Minister and Council of Ministers approved the investment modality. The Cabinet had approved the investment model on Falgun 12, and the Ministry of Energy was formally informed last week. According to Chief Executive Officer Arun Rajouria, the main construction work is planned to begin from Poush 2084 (around January 2028). The project, which will be built on the border of Gorkha and Dhading, has almost completed the land acquisition process, and preparations are underway to obtain the survey permit by Asar. The tender for Lot-1, which includes permanent camps, access roads, and a bridge, will be called within the current fiscal year, while Rs 460 million has already been allocated in the current fiscal year 2082/83 budget. As per the investment modality, 30 percent of the project will be financed through equity and 70 percent through loans, with the total estimated cost standing at Rs 404 billion. Once completed, the project is expected to become a national pride project and make a significant contribution to Nepal’s electricity production.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026