NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Cabinet Meeting: Police Training Academy Land Returned, Negotiation Team Formed for USD 11...
    मन्त्रिपरिषद् बैठक: प्रहरी प्रतिष्ठानको जग्गा फिर्ता, एडीबीको ११५ मिलियन डलर ऋण सम्झौताका लागि वार्ता टोली गठन
    Top
    1 min read
    Published on April 23, 2026
    NEPSE TRADING

    मन्त्रिपरिषद् बैठक: प्रहरी प्रतिष्ठानको जग्गा फिर्ता, एडीबीको ११५ मिलियन डलर ऋण सम्झौताका लागि वार्ता टोली गठनCabinet Meeting: Police Training Academy Land Returned, Negotiation Team Formed for USD 115 Million ADB Loan Agreement

    काठमाडौंमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको १ सय १४ रोपनी ३ आना जग्गा पुनः प्रहरीकै प्रयोगमा रहने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यसअघि २०७५ भदौ १ गते राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरिएको उक्त जग्गा नयाँ निर्णयसँगै प्रतिष्ठानकै प्रयोगमा फर्काइएको हो। साथै, बैठकले इन्टरग्रेटेड वाटर सप्लाइ तथा सेवेरेज व्यवस्थापन परियोजनाका लागि Asian Development Bank (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब २५ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौता टुंग्याउन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीहरूको अवस्था अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ ।
    The Cabinet meeting held in Kathmandu has decided to return 114 ropani 3 aana of land of the National Police Training Academy in Maharajgunj for use by the police. According to government spokesperson Sasmita Pokharel, the land, which had previously been transferred to the Office of the President by a Cabinet decision on September 17, 2018, has now been reverted to the academy. The meeting also decided to form a negotiation team led by a joint secretary from the Ministry of Finance to finalize a concessional loan agreement worth USD 115 million (approximately NPR 17.25 billion) to be received from the Asian Development Bank for the Integrated Water Supply and Sewerage Management Project. Additionally, a study task force has been formed under the coordination of an ICT advisor to assess the condition of software and information technology systems currently used in government agencies.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026