NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Cabinet Meeting Scheduled Today; Possibility of Appointing New NRB Governor
    आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना
    Investor
    1 min read
    Published on May 19, 2025
    NEPSE trading

    आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावनाCabinet Meeting Scheduled Today; Possibility of Appointing New NRB Governor

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकको प्रमुख एजेन्डा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषय रहेको जनाइएको छ।

    गभर्नर चयन प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन भइसकेको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको समितिले तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नुपर्ने प्रावधान छ।

    विश्वस्त स्रोतका अनुसार, नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. विश्व पौडेललाई गभर्नर बनाउने विषयमा सहमति भइसकेको छ। सम्भावित नियुक्तिको चर्चा बढेपछि डा. पौडेलले आफू सिफारिस समितिमा रहेर निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने भन्दै समितिबाट राजीनामा दिएका थिए।

    आजको मन्त्रिपरिषद् बैठकले सिफारिस पाएको नामहरूमध्येबाट एक जनालाई नयाँ गभर्नरको रूपमा नियुक्त गर्ने सम्भावना बलियो रहेको विश्लेषण गरिएको छ। यससँगै नेपाल राष्ट्र बैंकको नेतृत्व परिवर्तन हुने निश्चित देखिएको छ।

    Prime Minister KP Sharma Oli has called a Cabinet meeting for today at 6 PM. The key agenda of the meeting is expected to be the appointment of a new Governor for Nepal Rastra Bank (NRB).

    A recommendation committee has already been formed to initiate the selection process. The committee is chaired by Finance Minister Bishnu Poudel, with former Governor Maha Prasad Adhikari and economist Dr. Posh Raj Pandey as members. As per procedure, the committee must recommend three candidates for the post of Governor.

    Sources indicate that the ruling parties — Nepali Congress and CPN-UML — have already reached an agreement to appoint Dr. Bishwo Poudel as the new Governor. Following the increased possibility of his appointment, Dr. Poudel resigned from the recommendation committee to maintain neutrality.

    It is highly likely that today’s Cabinet meeting will finalize the appointment of one of the recommended candidates, signaling a leadership change at Nepal Rastra Bank.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026