NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Capital Gains Tax Collection Declines Amid Stock Market Fluctuations
    सेयर बजारको उतारचढावसँगै पुँजीगत लाभकर संकलन घट्यो
    Top
    1 min read
    Published on March 18, 2026
    NEPSETRADING

    सेयर बजारको उतारचढावसँगै पुँजीगत लाभकर संकलन घट्योCapital Gains Tax Collection Declines Amid Stock Market Fluctuations

    काठमाडौं। चालु आर्थिक वर्षको आठ महिनामा सरकारले सेयर बजारबाट करिब साढे ६ अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। सीडीएससीका अनुसार फागुन मसान्तसम्म कुल ६ अर्ब ४४ करोड १० लाख रुपैयाँभन्दा बढी लाभकर उठेको हो। सर्वाधिक संकलन साउनमा भएको थियो, जुन महिनामा २ अर्ब १५ करोड रुपैयाँभन्दा बढी लाभकर उठेको थियो। त्यसपछि भदौदेखि क्रमशः उतारचढाव देखिए पनि समग्र ट्रेन्ड ओरालो लागेको छ। भदौमा ६० करोड, असोजमा २४ करोड, कात्तिकमा ३८ करोड, मंसिरमा ६३ करोड, पुसमा ५८ करोड र माघमा १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी लाभकर संकलन भएको थियो।फागुनमा मात्र ५५ करोड १५ लाख रुपैयाँ संकलन भएको छ, जुन माघ महिनाको तुलनामा आधाभन्दा बढी गिरावट हो। संकलित करमध्ये सबैभन्दा ठूलो हिस्सा अल्पकालीन व्यक्तिगत लगानीकर्ताबाट आएको छ। उनीहरूले ३२ करोड ६ लाख रुपैयाँभन्दा बढी लाभकर तिरेका छन्। दीर्घकालीन लगानीकर्ताबाट १७ करोड ७ लाख र संस्थागत लगानीकर्ताबाट करिब ६ करोड २ लाख रुपैयाँ संकलन भएको छ। यसले छोटो अवधिका कारोबार सक्रिय भए पनि दीर्घकालीन लगानी र संस्थागत सहभागिता कमजोर रहेको संकेत गर्छ।हालको व्यवस्थाअनुसार व्यक्तिगत लगानीकर्ताले ५–७.५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ। एक वर्षभन्दा बढी अवधिमा सेयर बिक्री गर्नेले ५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्नेले ७.५ प्रतिशत कर तिर्नुपर्छ। बजारमा उतारचढावले प्रत्यक्ष असर पारेको कारण कर संकलनमा पनि वृद्धि वा गिरावट देखा परेको छ।
    Kathmandu: During the first eight months of the current fiscal year, the government collected over NPR 644.1 million in capital gains tax (CGT) from the stock market. According to the CDSC, the highest collection occurred in Saun, with more than NPR 215 million in tax collected. Since then, the monthly collection has shown a declining trend despite fluctuations. Bhada, Asoj, Kartik, Mangsir, and Poush recorded tax collections of NPR 60 million, 24 million, 38 million, 63 million, and 58 million respectively, while Magh saw over NPR 129 million collected.In Falgun, only NPR 55.15 million was collected, a significant drop compared to Magh. The largest share of this collection came from short-term individual investors, contributing over NPR 32.06 million. Long-term investors contributed NPR 17.07 million, while institutional investors contributed around NPR 6.02 million, indicating strong short-term activity but weak long-term and institutional participation.Under current provisions, individual investors pay 5–7.5% CGT, while institutional investors pay 10%. Shares held for over a year are taxed at 5%, and those held for less than a year are taxed at 7.5%. The fluctuations in the stock market directly affect capital gains tax collection, with revenue increasing when the market is active and declining when trading slows.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026