NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Capital Increase for Insurance Companies: The Authority Moves Forward with the Plan
    बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि: प्राधिकरणले योजना अघि बढायो
    Investor
    1 min read
    Published on October 3, 2024
    NEPSE trading

    बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि: प्राधिकरणले योजना अघि बढायोCapital Increase for Insurance Companies: The Authority Moves Forward with the Plan

    बीमा प्राधिकरणले असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिएको थियो। तर, धेरै कम्पनीले तोकिएको समयभित्र यो लक्ष्य पूरा गर्न नसकेपछि प्राधिकरणले कम्पनीहरूलाई रिजर्भ र प्रोभिजनलाई चुक्ता पूँजीमा गणना गर्न अनुमति दिएको छ।

    जीवन बीमा कम्पनीहरू:

    हालसम्म ५ जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याइसकेका छन् भने बाँकी ७ कम्पनीले हकप्रद र बोनस सेयरमार्फत पूँजी वृद्धि गर्ने योजना प्राधिकरणलाई बुझाएका छन्। लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाइसकेको छ, जसपछि यसको पूँजी ५ अर्ब पुग्नेछ।

    निर्जीवन बीमा कम्पनीहरू:

    ५ निर्जीवन बीमा कम्पनीले तोकिएको साढे २ अर्ब चुक्ता पूँजी पुर्‍याएका छन्, भने बाँकी ७ कम्पनीले हकप्रद र बोनस सेयरमार्फत पूँजी पुर्‍याउने तयारी गरेका छन्। नेपाल इन्स्योरेन्सले १० बराबर ४ अनुपातमा हकप्रद निष्कासनको स्वीकृति मागेको छ।

    हकप्रद सेयरको प्रभाव:

    धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृति पाउने बित्तिकै केही कम्पनीहरूको सेयर मूल्यमा वृद्धि देखिएको छ। तर, हकप्रद निष्कासनपछि सेयर संख्या बढेपछि प्रतिसेयर आम्दानी घट्ने भएकाले लगानीकर्ताहरूले दीर्घकालीन हिसाबले हकप्रद सेयरको प्रभावलाई बुझ्नुपर्ने प्राधिकरणले जनाएको छ।

    बीमा प्राधिकरणको यस कदमले बीमा कम्पनीहरूको पूँजी आधार मजबुत बनाउने उद्देश्य राखेको छ।

    The Insurance Authority had directed life insurance companies to increase their paid-up capital to NPR 5 billion and non-life insurance companies to NPR 2.5 billion by the end of Ashad (mid-July). However, as many companies were unable to meet this target within the stipulated timeframe, the authority has now allowed companies to count reserves and provisions toward paid-up capital.

    Life Insurance Companies:

    So far, 5 life insurance companies have achieved the NPR 5 billion paid-up capital requirement, while the remaining 7 companies have submitted plans to the authority to raise capital through rights and bonus shares. Life Insurance Corporation has received approval to issue 88% rights shares, after which its capital will reach NPR 5 billion.

    Non-Life Insurance Companies:

    Five non-life insurance companies have met the NPR 2.5 billion target, while the remaining 7 are preparing to increase capital through rights and bonus shares. Nepal Insurance has applied for approval to issue rights shares at a ratio of 10:4.

    Impact of Rights Shares:

    Some companies have seen an increase in their share prices after receiving approval from the Securities Board for rights share issuance. However, the authority has cautioned investors to understand the long-term effects of rights shares, as an increase in the number of shares can lead to a decrease in earnings per share.

    This move by the Insurance Authority aims to strengthen the capital base of insurance companies.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026