NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Chandragiri Hills Cable Car Slips Into Loss, Operations Disrupted After Vandalism and Fire
    चन्द्रागिरी हिल्स केबलकार नोक्सानीमा, तोडफोड र सेवा बन्दले आम्दानीमा ठूलो असर
    Investor
    1 min read
    Published on November 16, 2025
    NEPSE TRADING

    चन्द्रागिरी हिल्स केबलकार नोक्सानीमा, तोडफोड र सेवा बन्दले आम्दानीमा ठूलो असरChandragiri Hills Cable Car Slips Into Loss, Operations Disrupted After Vandalism and Fire

    काठमाडौं — चन्द्रागिरी हिल्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमै नोक्सानीमा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा १ करोड २४ लाख रुपैयाँ नोक्सानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    कम्पनीले नोक्सानीको प्रमुख कारण जेनजी आन्दोलनका क्रममा भदौ २४ गते चन्द्रागिरी परिसरमा भएको तोडफोड र आगजनी लाई बताएको छ। घटनापछि रिसोर्टलगायतका सेवा प्रभावित भए भने केबलकारको बटम स्टेसनमा भएको क्षतिको कारण करिब दुई महिना सेवा पूर्ण रूपमा बन्द गर्नु परेको थियो। सेवामै अवरोध आएपछि आम्दानीमा ठूलो गिरावट आएको कम्पनीको निष्कर्ष छ।

    आम्दानीमा उल्लेख्य कमी

    गत आर्थिक वर्षको पहिलो त्रैमासमा चन्द्रागिरी हिल्सको कुल आम्दानी १९ करोड ५८ लाख रुपैयाँ थियो।
    चालु आर्थिक वर्षमा भने यो घटेर १३ करोड ८७ लाख रुपैयाँ मा सीमित भएको छ।
    पर्यटक आगमनमा आएको कमी र सेवा बन्द रहनुले कम्पनीको प्रमुख आम्दानी स्रोतमा प्रत्यक्ष असर पारेको देखिन्छ।

    वित्तीय लागतमा भने सुधार

    बैंक ब्याजदर घटेकाले कम्पनीको वित्तीय लागतमा केही राहत मिलेको छ।
    अघिल्लो वर्ष पहिलो त्रैमासमा वित्तीय लागत ४ करोड ४९ लाख रुपैयाँ रहेकोमा, यस वर्ष यो ३ करोड ४१ लाख रुपैयाँ मा झरेको छ।

    तर आम्दानीमा आएको ठूलो गिरावटका कारण वित्तीय सुधारले समग्र नाफामा सकारात्मक प्रभाव पार्न सकेन।

    EPS, नेटवर्थ र वित्तीय स्थिति

    समीक्षा अवधिमा कम्पनीको—

    • प्रतिशेयर आम्दानी (EPS): –०.८१ रुपैयाँ

    • प्रतिशेयर नेटवर्थ: १०६.८० रुपैयाँ

    • चुक्ता पूँजी: १ अर्ब ५३ करोड रुपैयाँ

    रहेको विवरणमा उल्लेख छ।

    Kathmandu — Chandragiri Hills Limited has posted a loss in the first quarter of the current fiscal year. According to the company’s recently published financial report, it recorded a net loss of Rs 12.4 million during the period. In contrast, the company had earned a net profit of Rs 25.5 million in the same quarter of the previous fiscal year.

    The company has attributed the loss primarily to the vandalism and arson that occurred on Bhadra 24 during the Gen Z protest movement. Following the incident, services at the resort were affected, and the cable car’s bottom station suffered significant damage, forcing the company to suspend cable car operations for nearly two months. The prolonged shutdown directly impacted the company’s revenue.

    Sharp Decline in Revenue

    Chandragiri Hills had reported total revenue of Rs 195.8 million in the first quarter of the previous fiscal year.
    This year, however, revenue fell sharply to Rs 138.7 million in the same period.

    The decline reflects reduced visitor inflow and the extended shutdown of key services.

    Financial Costs Decrease

    Due to declining bank interest rates, the company’s financial expenses have decreased.
    Financial costs were Rs 44.9 million in the previous year’s first quarter but reduced to Rs 34.1 million this year.

    However, the reduction was not enough to offset the steep fall in revenue.

    EPS and Net Worth

    According to the report:

    • Earnings per share (EPS): –Rs 0.81

    • Net worth per share: Rs 106.80

    • Paid-up capital: Rs 1.53 billion

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026