NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Chhyangdi Hydropower Rights Share Deadline Extended Until Asar 27
    छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २७ सम्म थप
    Investor
    1 min read
    Published on June 26, 2025
    NEPSE TRADING

    छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २७ सम्म थपChhyangdi Hydropower Rights Share Deadline Extended Until Asar 27

    छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ। यसअघि जेठ २३ गतेदेखि खुला गरिएको हकप्रद शेयरको निष्कासन आज बन्द गर्ने भनिए पनि पर्याप्त आवेदन नपरेपछि कम्पनीले समय थप गर्दै अब असार २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरिरहेको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ३८ लाख ९ हजार ७७५ कित्ता शेयर जारी गरिएको हो, जसबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

    यस हकप्रद निष्कासनका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ १ गतेसम्म कम्पनीको शेयरधनी रहेको व्यक्ति मात्र यसमा आवेदन दिन योग्य छन्।

    Chhyangdi Hydropower Limited has extended the application deadline for its 100% rights share issue. Initially set to close today, the deadline has been extended to Asar 27 after the company did not receive sufficient applications.

    As per the approval from the Securities Board of Nepal (SEBON), the company is issuing rights shares at a 1:1 ratio. A total of 3,809,775 units are being issued at a face value of Rs. 100 per share, through which the company aims to raise Rs. 380,977,500.

    For this rights offering, the company had announced a book closure on Jestha 2. Only shareholders who held shares until Jestha 1 are eligible to apply for the rights shares.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026