CHILIME HYDROPOWER COMPANY LIMITED
Dhumbarahi, Kathmandu
Unaudited Financial Position as on 32nd Ashad 2083 (July 16, 2026)
(Rs.'000')
Particulars 2083.03.32 (16.07.2026) 2082.12.30 (13.04.2026) 2082.03.32 (16.07.2026)
| Assets | |||
| Non-current assets | |||
| Property, plant and equipment | 2,118,137.94 | 2,169,658.66 | 2,154,625.39 |
| Capital Work-In-Progress | - | - | 71,419.47 |
| Investment Work-In-Progress | 311,600.26 | 288,605.98 | 268,505.07 |
| Financial Assets | |||
| Investment in subsidiary | 694,250.00 | 694,250.00 | 671,086.40 |
| Investment in Associates | 5,901,125.90 | 5,900,375.90 | 5,900,375.90 |
| Total non-current assets | 9,025,114.10 | 9,052,890.54 | 9,066,012.23 |
| Inventory | 161,449.74 | 94,006.50 | 90,050.35 |
| Advances and Deposit | 464,814.89 | 463,882.40 | 463,544.53 |
| Financial Assets | |||
| Investment in Term Deposits | 217,244.03 | 225,012.91 | 325,012.91 |
| Other current assets | 2,161,951.05 | 2,040,574.33 | 1,781,269.09 |
| Cash and cash equivalent | 150,112.44 | 42,383.23 | 192,681.47 |
| Current Tax Assets(Net) | 6,301.34 | - | - |
| Total current assets | 3,161,873.50 | 2,865,859.37 | 2,852,558.35 |
| Total assets | 12,186,987.60 | 11,918,749.91 | 11,918,570.58 |
| Equity and liabilities | |||
| Equity | |||
| Paid up share capital | 9,484,988.68 | 9,484,988.68 | 8,782,396.92 |
| Retained earnings | 2,267,245.51 | 1,992,273.37 | 2,685,115.56 |
| Total Equity | 11,752,234.19 | 11,477,262.05 | 11,467,512.49 |
| Defined Benefit Plans | 183,979.64 | 183,979.64 | 185,675.50 |
| Deferred Tax Liabilities | 128,926.19 | 127,292.97 | 127,292.97 |
| Total Non-current liabilities | 312,905.83 | 311,272.61 | 312,968.47 |
| Current liabilities | |||
| Provisions for employee benefits | 22,421.35 | 12,593.57 | 21,804.91 |
| Corporate Social Responsibility Fund | 26,471.85 | 23,824.63 | 19,245.52 |
| Financial Liabilities | |||
| Trade and Other Payables | 72,954.39 | 63,647.97 | 63,563.25 |
| Current Tax Liabilities(Net) | - | 30,149.07 | 33,475.94 |
| Total Current Liabilities | 121,847.59 | 130,215.24 | 138,089.62 |
| Total Equity and Liabilities | 12,186,987.60 | 11,918,749.91 | 11,918,570.58 |
Unaudited Profit & Loss Accounts from 1 Shrwan to 30 Chaitra 2082 (17th July 2025 to 32nd July 2026)
(Rs.'000')
Particulars FY2082/083 (Up to Ashad) (2025/026) FY2082/083 (Up to Chaitra) (2025/026) FY2081/082 (Up to Ashad) (2024/025)
| Revenue | 1,167,632.06 | 636,581.19 | 1,125,707.92 |
| Direct Expenses | (116,329.76) | (37,435.52) | (124,734.19) |
| Royalty Expenses | (138,867.61) | (85,758.12) | (134,670.79) |
| Gross Profit | 912,434.69 | 513,387.55 | 866,302.94 |
| Employee benefit expense | (44,156.24) | (40,877.42) | (57,779.18) |
| Administrative Expenses | (32,674.24) | (15,221.32) | (27,891.42) |
| Depreciation and amortization | (85,053.64) | (37,815.24) | (74,266.75) |
| Profit from Operation | 750,550.57 | 419,473.57 | 706,365.59 |
| Finance Income | 135,927.81 | 55,891.02 | 134,746.35 |
| Other Income | 27,853.16 | 3,438.72 | 37,033.76 |
| Loss on Sales of Assets | - | - | (22.86) |
| Profit/(Loss) Before Tax and Bonus | 914,331.55 | 478,803.31 | 878,122.85 |
| Employee Bonus | (18,286.63) | (9,576.07) | (17,562.46) |
| Profit/(Loss) Before Tax | 896,044.92 | 469,227.24 | 860,560.39 |
| Current tax | (167,079.17) | (67,147.07) | (156,480.61) |
| Differed Tax Income | (1,633.22) | - | (20,725.32) |
| Profit after Tax | 727,332.52 | 402,080.17 | 683,354.46 |
| Corporate Social Responsibility Provision | (7,273.33) | (4,020.80) | (6,833.54) |
| Net Profit for the year | 720,059.20 | 398,059.37 | 676,520.92 |
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम (१) साांग संलग्न अनुसूची-१४ अनुसार कम्पनीको आ.व. २०८२/०८३ अन्तिम त्रैमासिक प्रतिवेदन ।
१. वित्तीय विवरण :
(क) अन्तिम त्रैमासिक अवधिको संक्षिप्त वासलात र नाफा/(नोक्सान) सम्बन्धी विवरणहरु यसै साथ संलग्न गरिएको छ ।
(ख) प्रमुख वित्तीय सूचकहरु :
| विवरण आ.व. २०८२/०८३ अन्तिम त्रैमासिक (असार मसान्तसम्म) आ.व. २०८१/०८२ अन्तिम त्रैमासिक (असार मसान्तसम्म) कैफियत | |||
| प्रतिशेयर आम्दानी (रू) | ७.५९ | ७.७ | |
| P/E Ratio | ६४.९५ | ६९.२५ | - |
| प्रति शेयर नेटवर्थ (रू) | १२३.९० | १३०.५७ | - |
| प्रति शेयर कुल सम्पत्तिको मूल्य (रू) | १२८.४९ | १३५.७१ | - |
| तरलता अनुपात | २५.९५ | २०.६६ | - |
२. व्यवस्थापकीय विश्लेषण :
(क) गत आ.व. २०७९/०८२ को अनुपातमा यस आ.व. २०८२/०८३ को असार मसान्तसम्मको विद्युत बिक्री रु ४ करोड १९ लाख २४ हजार अर्थात ३.७२ % ले वृद्धि हुन गएको छ । गत आ.व.को तुलनामा यस आ.व.को असार मसान्तसम्म चिलिमे खोलाको हाइड्रोलोजीमा सुधार आए अनुसार नेपाल विद्युत प्राधिकरणलाई अधिक उर्जा शक्ति आपूर्ति हुन गएकोले विक्रिमा पनि सोही अनुसार वृद्धि हुन गएको देखिन्छ । अतिरिक्त उर्जा शक्ति विक्रिलाई नदीको पानीको वहाव, ने.वि.प्रा. को माग, पावरहाउसमा जडित मेशिन सञ्चालन गतिविधि तथा कर्मचारीको कार्यकुशलताले प्रभाव पारेको हुन्छ ।
यस आ.व.मा सहायक कम्पनीहरुलाई उपलब्ध गराइएको अल्पकालिन सापटीबाट प्राप्त व्याज आम्दानीतर्फ भण्डै रु ११ लाख ६१ हजार अर्थात ०.८८ % ले वृद्धि हुन गएको छ भने अन्य आम्दानीमा समावेश भएको रकमहरु मध्ये गत आव मा चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेसबाट नगद लाभांशको रुपमा प्राप्त रु ३ करोड रहेकोमा यस आ.व. मा भने कुनै पनि लाभांश प्राप्त भएको छैन यद्यपि चिलिमे टावरको भाडा रकम प्राप्त हुन आएकोले यस शीर्षकमा खुदमा ९१ लाख ८० हजार अर्थात २४.७९ प्रतिशतले न्युन हुन गएको छ । हालको नगद मौज्दातलाई लाभांश दिन, नयाँ आयोजनाको पहिचान एवं विकास, अध्ययन, दायित्व भुक्तान गर्न, कार्यालय सञ्चालनार्थ लगायतका कामहरुका लागि उपयोग गर्दै लगिने छ । समिक्षा आव.मा समग्रमा खर्चतर्फ रु १ करोड ३० लाख ४७ हजार अर्थात ३.७८% ले न्युन हुन गएको छ । मुख्यतः केही कर्मचारीहरु अन्य सहायक कम्पनीमा काजमा गएको कारण खर्चमा कमि हुन गएको छ ।
(ख) कम्पनीको नाफा र नगद प्रवाहमा प्रतिकूल असर पर्ने खालका घटना र अवस्था देखिएको छैन । तर मानवीय नियन्त्रण भन्दा बाहिरको दैवि प्रकोप (काबु बाहिर) को असर भने सदा रहिरहने ।
३. कानूनी कारवाही सम्वन्धी विवरण :
कम्पनीको यस कर्पोरेट भवनदेखि उत्तर/पूर्व पट्टिका सँधियारहरूले टावरको नक्शा पास रोकि पाउँ भनि सम्मानति श्री सर्वोच्च अदालतमा दिएको रिट निवेदन विचाराधिन अवस्थामा रहेको छ । साथै ठुला करदाता कार्यालयबाट फुल अडिट हुँदा तोकिएको गणना भएको कर उपर चित्त नबुझि आन्तरिक राजस्व विभागमा पुनरावलोकनका लागि दिएको निवेदन उपर कुनै कारवाही भएको छैन ।
४. संगठित संस्थाको शेयर कारोवार सम्वन्धी विश्लेषण :
(क) सेयरको बजार मूल्यमा असाधारण तरिकाले थप/घट हुने गरी कम्पनी व्यवस्थापनबाट कुनै कार्यहरु भएका छैनन् । संस्थाले अपेक्षित नाफा आर्जन गर्न सफल भएको र आगामी दिनमा अझ बढी सफलता हासिल गर्ने कुरामा व्यवस्थापन पक्ष विश्वस्त रही सम्वन्धित लगानीकर्ताहरूलाई पनि विश्वस्त गराउन चाहन्छ ।
(ख) मिति २०८१/०१/३० गतेको २९औं वार्षिक साधारण सभाले पारित गरे बमोजिम साधारण शेयर दाखिला खारेज बन्द भएको मितिमा सेयरधनी दर्ता किताबमा नाम दर्ता रहेका सेयरधनीहरूले पाउने गरी कम्पनीको चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश तथा मुनाफा रकमबाट चुक्ता पूँजीको ८ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भए अनुसार सेयरधनीलाई घोषित प्रतिफल वितरण गर्न कार्य जारी छ । बोनस सेयरलाई पूँजीकरण गरी वासलातमा देखाइएको छ । वोनस शेयर डीम्याट गराउन नसकेका सेयरधनीहरूका हकमा सेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लि. मार्फत अभौतिकीकरण गराउन उच्चतम् प्रयास भइरहेको छ । हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण गराउन छुटेका शेयर धनीलाई यथाशिघ्र अभौतिकीकरण गराउन यसै प्रतिवेदन मार्फत अनुरोध पनि गरिन्छ ।
(ग) त्रैमासिक अवधिको सेयर कारोवार सम्बन्धी विवरण :
शेयरको अधिकतम मूल्य (रू.) शेयरको न्यूनतम मूल्य (रू.) शेयरको अन्तिम मूल्य (रू.) कारोवार भएको कुल दिन कारोवार संख्या
५१०.३० ४५०.३० ४८७ ६५ १०७८४
५. समस्या र चुनौती :
यस कम्पनीले विद्युत उत्पादनका लागि अनुमति प्राप्त गरेका सेतिनदी-३ अर्धजलाशययुक्त जलविद्युत आयोजना (८७ मेगावाट), बुढीगण्डकी प्रोक जलविद्युत आयोजना (६१ मेगावाट), र चुमचेत स्यारखोला जलविद्युत आयोजना (४५ मेगावाट) का आयोजनाहरु निर्माण कार्य शुरू गर्न सकिने अवस्थामा रहेका छन् तथापि नेपाल सरकारबाट विद्युत खरीद बिक्री सम्झौता (Power Purchase Agreement, PPA) हुन ढिलाइ भएका कारण वित्तीय व्यवस्थापन लगायतका कामहरु अगाडि बढाउन सकिएको छैन । बुढीगण्डकी जलविद्युत आयोजना (६१ मेगावाट) को हकमा भने संभाव्यता अध्ययनका कामहरु सुचारु रहेका छन् । उत्पादनको अनुमति पत्र पाए पश्चात सोही दिनदेखि आयोजनाको आयु गणना हुन सुरु भएको छ । धेरै दिला भस्क खण्डमा आयोजना नै फिजिवल हुँदैन कि भन्ने चिन्ता बढ्दै गएको छ ।
सेतिनदी-३ अर्धजलाशययुक्त जलविद्युत आयोजना (८७ मेगावाट) को वित्तीय व्यवस्थापनका लागि विभिन्न वित्तीय संस्थाहरुसँग छलफल भै रहेको छ । नेपाल हाइड्रोइलेक्ट्रिसिटि Financial Closer का लागि ईच्छुक भएको र अन्य संस्थाहरुसँगको सम्बन्धमा उल्लेखित कार्य सम्पन्न गर्ने प्रयास भै रहेको व्यहोरा प्राप्त भएको छ । यो आयोजना स्थलसम्म पुग्ने पहुँच सडक पहिलेनै भएकोले वित्तीय व्यवस्थापन हुना साथ कामहरु अगाडि बढाउन सकिने अवस्था देखिन्छ । यस आयोजनाका लागि आवश्यक पर्ने प्रसारण लाईन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमा शेयरधनी स्थापना भएको वेस्ट सेती ट्रान्समिशन नामको कम्पनी मिति २०८३/०३/१३ मा स्थापना भएको र उक्त कम्पनीमा यस कम्पनीले १२.५ प्रतिशत शेयर लगानी गर्ने प्रतिबद्धता जनाइ सकेको छ ।
अतः विद्युत खरीद बिक्री सम्झौता नभएसम्म वित्तीय व्यवस्थापन लगायतका कामहरु नसकिने भएको हुँदा PPA का लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल भै रहेको छ ।
बुढीगण्डकी प्रोक जलविद्युत आयोजना (६१ मेगावाट) र स्यारखोला जलविद्युत आयोजना (४५ मेगावाट) निर्माण गर्नका लागि आवश्यक पर्ने पहुँच सडक तयारी अवस्थामा नसकिएको साथै PPA पनि नभएको हुँदा तत्काल निर्माणका कामहरु प्रारम्भ गर्न सकिने अवस्था देखिदैन । नेपाली सेनाको नेतृत्वमा सडक खन्ने कार्य जारी रहेको छ । सडक पुग्ना साथ र PPA हुना साथ निर्माणका काम प्रारम्भ गरिने छ ।
६. संस्थागत सुशासन :
कम्पनीको आर्थिक तथा प्रशासनिक कार्यलाई व्यवस्थित गर्न आर्थिक प्रशासन नियमावली र कर्मचारी व्यवस्थापनको लागि कर्मचारी सेवा शर्त नियमावली लगायतका नियम/नियमावलीहरु सञ्चालक समितिबाट स्वीकृत गराई लागू गरिएको छ । कम्पनी ऐन, २०६३ को प्रावधान बमोजिम लेखापरीक्षण समिति गठन गरिएको छ । त्यस्तै गरी पदपूर्ती समिति, खरीद मूल्याङ्कन उप-समिति तथा आवश्यकता अनुसार अन्य उप-समितिहरूको गठन गर्ने गरिएको छ । आन्तरिक लेखापरीक्षणको व्यवस्था गरिएको छ । संस्थागत विकास र सुदृढिकरण अन्तर्गत विभिन्न किसिमका अध्ययन, तालिम, तथा गोष्ठीहरु जस्ता विषयलाई पनि प्राथमिकता दिने गरिएको छ ।
७. प्रमुख कार्यकारी अधिकृतको उदघोषण :
यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायी छु । साथै म यो उद्घ घोषणा गर्दछु कि मले जाने वुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य तथ्य र पूर्णताका साथ उधृत छन् भन्ने विश्वास लिएको छु । लगानी कर्ताहरूलाई समुचित निर्णय लिन आवश्यक कुने विवरण सूचना तथा जानकारीहरू लुकाइएको छैन भन्ने कुरामा पनि म विश्वस्त छु । थप जानकारी आवश्यकता महसुस गरी कम्पनीमा सम्पर्क राख्न आउने लगानीकर्ताहरूको प्रयासलाई सधै स्वागतयोग्य कदम मान्ने छु ।



