NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Chilime Hydropower Sees Revenue and Profit Growth, EPS Falls
    चिलिमे हाइड्रोपावरको आम्दानी र नाफा वृद्धि, ईपीएसमा गिरावट
    Top
    1 min read
    Published on August 12, 2025
    NEPSE TRADING

    चिलिमे हाइड्रोपावरको आम्दानी र नाफा वृद्धि, ईपीएसमा गिरावटChilime Hydropower Sees Revenue and Profit Growth, EPS Falls

    चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो आम्दानी १ अर्ब ११ करोड रुपैयाँ थियो। विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि ०.१६ प्रतिशत वृद्धि भई ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कुल नाफा १.४४ प्रतिशत र सञ्चालन मुनाफा ३.६१ प्रतिशतले बढेको भए पनि वित्तीय आम्दानी १६.७० प्रतिशतले घटेको छ। नाफा वृद्धि भए तापनि कम्पनीको प्रतिशेयर आम्दानी ७६ पैसा घटेर ७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ६०.७ गुणा रहेको छ। कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।

    Chilime Hydropower Company Limited (CHCL) has published its unaudited financial report for the fourth quarter of fiscal year 2081/82. According to the report, the company’s electricity sales revenue increased by 0.81% compared to the same period last fiscal year, reaching NPR 1.12 billion, up from NPR 1.11 billion. Alongside the growth in sales, the company’s net profit also rose slightly by 0.16% to NPR 679.5 million. During the review period, total profit increased by 1.44% and operating profit by 3.61%, while financial income fell by 16.70%. Despite the profit growth, earnings per share (EPS) declined by NPR 0.76 to NPR 7.74. As of the end of Ashad, the company’s net worth per share stood at NPR 130.59, with a price-to-earnings ratio of 60.7 times. The company’s paid-up capital amounts to NPR 8.78 billion, while retained earnings stand at NPR 2.68 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026