NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. International
    3. China Calls Trump’s 50% Tariff Threat ‘Another Big Mistake’
    चीनले ट्रम्पको ५० प्रतिशत कर वृद्धिको धम्कीलाई 'अर्को ठूलो गल्ती' भन्यो
    International
    1 min read
    Published on April 8, 2025
    NEPSE trading

    चीनले ट्रम्पको ५० प्रतिशत कर वृद्धिको धम्कीलाई 'अर्को ठूलो गल्ती' भन्योChina Calls Trump’s 50% Tariff Threat ‘Another Big Mistake’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाउने धम्की दिएपछि चीनले कडा प्रतिक्रिया जनाएको छ। चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको यो कदमलाई 'अर्को ठूलो गल्ती' को संज्ञा दिँदै अमेरिकाको धम्कीपूर्ण व्यवहारलाई कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिएको छ। मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, "हामी अमेरिकाको कुनै पनि धम्की वा दबाबलाई स्वीकार गर्दैनौं र करविरुद्ध अन्तिमसम्म आफ्नो सम्पूर्ण शक्तिका साथ लड्नेछौं।"

    यसैबीच, चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको मुखपत्र पिपल्स डेलीले यो विषयमा एउटा लेख प्रकाशित गरेको छ। लेखमा चीनको प्रतिक्रियालाई 'उपयुक्त, कानुनी, बलियो र संयमित' भएको उल्लेख गरिएको छ भने अमेरिकाको मनोवृत्तिले विश्वमा आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको आरोप लगाइएको छ। लेखको शीर्षक छ: "दबाब र धम्की मार्फत चीनलाई सम्हाल्नु सही तरिका होइन।"

    लेखमा ट्रम्प प्रशासनको कडा आलोचना गर्दै अमेरिकाले करलाई हतियारको रूपमा प्रयोग गरिरहेको र यसले अन्तर्राष्ट्रिय व्यापारमा अस्थिरता निम्त्याउने बताइएको छ। यसको विपरीत, चीनले आफूलाई अन्तर्राष्ट्रिय सहयोग र समानताको पक्षधरको रूपमा प्रस्तुत गरेको छ।

    यो विवादले अमेरिका र चीनबीचको व्यापारिक तनाव थप चर्किने संकेत गरेको छ।

    China has strongly reacted to U.S. President Donald Trump’s threat to impose an additional 50% tariff on Chinese goods. The Chinese Ministry of Commerce labeled Trump’s move as “another big mistake,” warning that it would never accept any threatening behavior from the United States. In a statement, the ministry said, “We will not tolerate any threats or pressure from the U.S. and will fight against tariffs with all our strength until the very end.”

    Meanwhile, the ruling Chinese Communist Party’s mouthpiece, People’s Daily, published an article on the issue. The article described China’s response as “appropriate, lawful, strong, and restrained,” while accusing the U.S. of attempting to flex its power on the global stage. The article’s headline reads: “Pressuring and Threatening China Is Not the Right Way.”

    Criticizing the Trump administration, the piece argues that the U.S. is using tariffs as a weapon, which could destabilize international trade. In contrast, it portrays China as a supporter of global cooperation and equality.

    This dispute signals a potential escalation in trade tensions between the United States and China.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026