NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. City Hotel Extends Deadline for 80% Rights Offering
    सिटी होटलको ८०% हकप्रद शेयर आवेदन अवधि असोज २६ सम्म थप
    Investor
    1 min read
    Published on September 28, 2025
    NEPSE TRADING

    सिटी होटलको ८०% हकप्रद शेयर आवेदन अवधि असोज २६ सम्म थपCity Hotel Extends Deadline for 80% Rights Offering

    सिटी होटल लिमिटेड (CITY) ले भदौ २३ गतेदेखि बिक्रीमा राखेको ८०% हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। प्रारम्भिक रूपमा असोज १२ गते बन्द हुने समय तोकिए पनि, नयाँ सूचना अनुसार अब आवेदन अवधि असोज २६ गतेसम्म कायम हुनेछ।

    कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपैयाँमा आधारित रही १:०.८० अनुपातमा १ करोड ३१ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ। यसमार्फत १ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन हुनेछ। हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी बढेर ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ।

    सिडिएससीको विवरण अनुसार हालसम्म ४६ हजार ७५४ आवेदकले १० लाख १९७ कित्ता (१० करोड रुपैयाँ बराबर) हकप्रद शेयरका लागि आवेदन दिएका छन्।

    यस हकप्रद निष्काशनको इश्यू म्यानेजर प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले यसअघि साउन २७ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार सो मितिभन्दा अघि शेयरधनी रहेका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन्।

    City Hotel Limited (CITY) has extended the application deadline for its ongoing 80% rights offering. Initially set to close on Ashwin 12, 2082, the issue will now remain open until Ashwin 26, 2082.

    The company is issuing 13,192,000 right shares at a ratio of 1:0.80, amounting to Rs. 1.67 Arba. Based on the company’s existing paid-up capital of Rs. 1.67 Arba, its capital will increase to Rs. 3.01 Arba after the adjustment of the proposed right shares.

    According to CDSC, a total of 46,754 applicants have applied for 10,00,197 units of rights shares, equivalent to Rs. 10 crore.

    Prabhu Capital Limited is the issue manager for this offering. The company had set its book closure date on Shrawan 27, 2082, meaning only shareholders who held shares before that date are eligible to apply.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026