NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. City Hotel Limited Completes Allotment of Right Shares in 1:0.80 Ratio
    सिटी होटल लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न
    Investor
    1 min read
    Published on October 29, 2025
    NEPSE TRADING

    सिटी होटल लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्नCity Hotel Limited Completes Allotment of Right Shares in 1:0.80 Ratio

    सिटी होटल लिमिटेडले आफ्नो १ः०.८० अनुपातमा जारी गरेको हकप्रद सेयर बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले २०७९ साल साउन २६ गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि निष्काशन गरेको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद साधारण सेयर मिति २०७९ साल कार्तिक ११ गते बाँडफाँड गरेको हो।

    कम्पनीका अनुसार, जारी पूँजी रु. १ अर्ब ६७ करोड ४० लाख बराबरको हकप्रद सेयर निष्काशन गर्दा ४९ हजार १८५ जना सेयरधनीहरूले रितपूर्वक आवेदन दिएका थिए। तीमध्ये योग्य आवेदकहरूलाई १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

    यससँगै, आफनो हकभन्दा बढी सेयरका लागि आवेदन दिएका लगानीकर्ताहरूको बाँडफाँडमा नपरेको रकम कार्तिक १२ गतेदेखि सम्बन्धित बैंक खातामा IPS प्रणालीमार्फत फिर्ता गर्ने व्यवस्था मिलाइएको छ। लगानीकर्ताहरूलाई आफ्नो खातामा रकम फिर्ता भएको/नभएको एकिन गर्न पनि सूचित गरिएको छ।

    यस हकप्रद सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको काम प्रभु क्यापिटल लिमिटेड (Prabhu Capital Ltd.), प्रभु बैंक लिमिटेडको सहायक कम्पनीले गरेको हो।

    सिटी होटल लिमिटेडले हाल सोल्टीमोड, काठमाडौंमा अवस्थित सिटी एक्सप्रेस होटल सञ्चालन गर्दै आएको छ र पछिल्ला वर्षहरूमा होटल व्यवसाय विस्तारका लागि थप लगानी बढाउँदै आएको छ।

    City Hotel Limited has successfully completed the allotment of its right shares in a 1:0.80 ratio to its shareholders. The company allotted 13,392,000 units of ordinary right shares to eligible shareholders on 11th Kartik, 2082.

    According to the company, the right shares were issued for shareholders registered up to 26th Shrawan, 2082, based on the company’s existing paid-up capital of Rs. 1.67 billion. A total of 49,185 shareholders had applied for the issue, and 11,241,582 units of right shares were allotted to the valid applicants.

    The company has also arranged to refund the excess application amounts to investors who applied for more shares than their entitlement. The refunds will be processed through the Interbank Payment System (IPS) and credited to the respective bank accounts starting Wednesday, 12th Kartik, 2082. Investors have been advised to verify the credited amount in their bank accounts.

    The issue and sales management of the right shares was handled by Prabhu Capital Limited, a subsidiary of Prabhu Bank Limited.

    City Hotel Limited, located in Soltimode, Kathmandu, operates the City Express Hotel and has been expanding its investment in the hospitality sector in recent years.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026