NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Coca-Cola Producers Bottlers Nepal See Strong Profit Growth in Both Companies
    कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा उच्च वृद्धि, बिक्री आम्दानीले दियो बलियो साथ
    Top
    1 min read
    Published on November 14, 2025
    NEPSE TRADING

    कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा उच्च वृद्धि, बिक्री आम्दानीले दियो बलियो साथCoca-Cola Producers Bottlers Nepal See Strong Profit Growth in Both Companies

    नेपालमा कोकाकोला उत्पादन र वितरण गर्ने बोटलर्स नेपालका दुवै कम्पनी—बालाजु र तराई—ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गरेका छन्। सार्वजनिक भएका त्रैमासिक वित्तीय विवरणअनुसार दुवै प्लान्ट सम्बद्ध कम्पनीको नाफा गत वर्षको तुलनामा धेरै गुना बढेको छ।

    बोटलर्स नेपाल बालाजुः नाफा चार गुणाभन्दा बढी वृद्धि

    काठमाडौँको बालाजुमा रहेको बोटलर्स नेपाल बालाजुले पहिलो त्रैमासमा ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ८ करोड ४३ लाख रुपैयाँ मात्र थियो।

    नाफा वृद्धि हुने मुख्य कारण बिक्री आम्दानीमा आएको तीव्र वृद्धि हो। कम्पनीको बिक्री आम्दानी गत वर्ष ३ अर्ब रुपैयाँबाट बढेर यस वर्ष ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

    कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) पनि उल्लेख्य वृद्धि भई ६०८ रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यो १५८ रुपैयाँ मात्र थियो। प्रतिसेयर नेटवर्थ ३,३५० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा १६ हजार रुपैयाँ थियो।

    बोटलर्स नेपाल तराईः बिक्री आम्दानीले नाफा उचाल्यो

    चितवनमा सञ्चालन हुने बोटलर्स नेपाल तराईको नाफा पनि यस त्रैमासमा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले पहिलो त्रैमासमा २७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ, जबकि गत वर्षको सोही अवधि नाफा ८ करोड १८ लाख रुपैयाँ थियो।

    बिक्री आम्दानी गत वर्ष २ अर्ब २ करोड रुपैयाँबाट बढेर यस वर्ष २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ, जसले नाफा वृद्धि‍मा प्रमुख योगदान गरेको छ।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९०५ रुपैयाँ, र प्रतिशेयर नेटवर्थ ३,१४२ रुपैयाँ रहेको छ। बिहीबार बजार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता १० हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो।

    Both companies under Bottlers Nepal, which manufacture and distribute Coca-Cola in Nepal, have reported significant profit growth in the first quarter of the current fiscal year. The financial statements published by the companies show a sharp rise in net profit compared to the same period last year.

    Bottlers Nepal Balaju: Profit Quadruples

    Bottlers Nepal Balaju recorded a net profit of Rs. 32 crore 16 lakh in the first quarter. In the same period last fiscal year, the company had earned only Rs. 8 crore 43 lakh, indicating a massive growth in profitability.

    The surge in profit is largely attributed to a substantial increase in sales revenue, which rose from Rs. 3 billion last year to Rs. 3 billion 69 crore this year.

    The company’s annual Earnings Per Share (EPS) has also jumped sharply to Rs. 608, compared to Rs. 158 previously. Its net worth per share stands at Rs. 3,350, and the company’s share price closed at Rs. 16,000 per share on Thursday.

    Bottlers Nepal Terai: Strong Growth Backed by Higher Sales

    The Terai-based plant in Chitwan has also posted strong profit growth. Bottlers Nepal Terai earned a net profit of Rs. 27 crore 38 lakh in the first quarter, up dramatically from Rs. 8 crore 18 lakh in the same period last fiscal year.

    Sales revenue played a major role in this growth, rising from Rs. 2 billion 2 crore last year to Rs. 2 billion 61 crore this year.

    The company’s annual EPS stands at Rs. 905, while its net worth per share is Rs. 3,142. The share closed at Rs. 10,800 per unit on Thursday.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026