NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Commercial Banks’ Annual Profit Surges to Rs 71.18 Billion, Nabil Bank Leads, NIC Asia See...
    वाणिज्य बैंकहरूको वार्षिक नाफा ७१ अर्ब १८ करोड पुग्यो, नबिल बैंक अग्रस्थानमा, एनआईसी एशिया ठूलो गिरावटमा
    Top
    1 min read
    Published on August 15, 2025
    NEPSE TRADING

    वाणिज्य बैंकहरूको वार्षिक नाफा ७१ अर्ब १८ करोड पुग्यो, नबिल बैंक अग्रस्थानमा, एनआईसी एशिया ठूलो गिरावटमाCommercial Banks’ Annual Profit Surges to Rs 71.18 Billion, Nabil Bank Leads, NIC Asia Sees Sharp Decline

    वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्। चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरूको कुल नाफा ७१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ४९ अर्ब ५४ करोड रुपैयाँको तुलनामा ४३.९७ प्रतिशतले बढी हो। यस अवधिमा नबिल बैंकले सबैभन्दा बढी ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाउँदै अग्रस्थान हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत वृद्धि हो। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक ६ अर्ब ७५ करोड रुपैयाँ र तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक ६ अर्ब २० करोड रुपैयाँ नाफासहित रहेका छन्। एनआईसी एशिया बैंकले भने सबैभन्दा कम १६ करोड रुपैयाँ नाफा मात्र कमाएको छ। नाफा वृद्धिदरको हिसाबले कुमारी बैंक अग्रस्थानमा छ, जसको नाफा अघिल्लो वर्षको वित्तीय विवरण परिमार्जनपछि ४५ हजार ८२१ प्रतिशतले बढेको देखिन्छ। प्रभु बैंक र नेपाल बैंकले पनि तथ्यांक परिमार्जनपछि उल्लेख्य नाफा वृद्धि देखाएका छन्। यद्यपि, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकका नाफा घटेका छन्, जसमा एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ७६.९७ प्रतिशतले घटेको हो।

    Commercial banks in Nepal have recorded a combined profit of over Rs 71 billion in the last fiscal year, according to the unaudited fourth-quarter financial statements. The total profit of the 20 commercial banks stood at Rs 71.18 billion, marking a sharp increase of 43.97% compared to Rs 49.54 billion in the previous fiscal year. Among them, Nabil Bank posted the highest profit, earning Rs 7.12 billion, up 15.01% from the previous year. Nepal Investment Bank followed with Rs 6.75 billion, and Global IME Bank secured the third spot with Rs 6.20 billion. NIC Asia Bank reported the lowest profit at just Rs 160 million. In terms of profit growth rate, Kumari Bank led the list with an extraordinary increase of 45,821% due to adjustments in its previous year’s financial statements. Prabhu Bank and Nepal Bank also showed notable profit growth after revising past figures. However, profits of four commercial banks—Standard Chartered Bank, Nepal SBI Bank, Citizens Bank International, and NIC Asia Bank—declined, with NIC Asia facing the sharpest drop of 76.97%.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026