NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Constitution Day and National Day 2082 Celebrated with Special Ceremony
    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ विशेष समारोहसहित मनाइँदै
    Top
    1 min read
    Published on September 19, 2025
    NEPSE TRADING

    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ विशेष समारोहसहित मनाइँदैConstitution Day and National Day 2082 Celebrated with Special Ceremony

    संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान साढे ८ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल समारोह आयोजना गरिएको हो।

    समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर, अहिलेको विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै यस वर्ष झाँकीलगायतका सांस्कृतिक कार्यक्रम भने स्थगित गरिएको छ।

    नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी गरिएको थियो। लामो संघर्ष र बलिदानपछि प्राप्त भएको यो संविधान मुलुकको ऐतिहासिक उपलब्धि मानिन्छ। दोस्रो संविधानसभाबाट लामो छलफल र विवादपश्चात तयार पारिएको संविधानलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित संविधानसभा बैठकमा घोषणा गर्नुभएको थियो।

    यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ, जसले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, बलिदान र एकताको स्मरण गराउँछ।

    Constitution Day and National Day 2082 is being marked across the country today with various programs. The main ceremony was held this morning at 8:30 AM at the Army Pavilion, Tundikhel, with President Ram Chandra Paudel as the chief guest.

    Prime Minister Sushila Karki is scheduled to address the ceremony. However, considering the current special political circumstances, cultural displays and processions have been suspended this year.

    Nepal’s Constitution was promulgated on Ashoj 3, 2072 BS (September 20, 2015), through the Constituent Assembly, as a historic achievement of the Nepali people’s long struggle and sacrifices. The Constitution, prepared after extensive discussions and disputes in the second Constituent Assembly, was formally announced by then President Dr. Ram Baran Yadav at the International Convention Center, New Baneshwor.

    Since then, the day has been observed annually as National Day, symbolizing the democratic struggle, sacrifices, and unity of the Nepali people.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026