NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Construction Contract Signed for Jagdulla Hydropower Project in Dolpa, Target to Generate ...
    डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सम्झौता, पाँच वर्षभित्र १०६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य
    Investor
    1 min read
    Published on August 13, 2025
    NEPSE TRADING

    डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सम्झौता, पाँच वर्षभित्र १०६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यConstruction Contract Signed for Jagdulla Hydropower Project in Dolpa, Target to Generate 106 MW Within Five Years

    डोल्पास्थित १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र जेसीई/एएनके जेभीबीच १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण मानिएको आयोजनाले थप गति लिने भएको हो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार प्रवर्द्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो। सम्झौताअनुसार आयोजनामा नबिल बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र कर्मचारी सञ्चय कोषले समान ४/४ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

    त्यस्तै, लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने छन्। कुल २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ स्वपूँजीबाट जुटाइनेछ।

    सम्झौताअनुसार निर्माण सुरू भएको पाँच वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ, जसले कर्णाली प्रदेशको ऊर्जा विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

    The construction process of the 106 MW Jagdulla Hydropower Project in Dolpa has formally moved forward. The promoter company, Jagdulla Hydropower Company Limited, has signed a construction contract worth Rs. 12.18 billion with JCE/ANK JV. The project, considered vital for the economic growth and prosperity of Karnali Province, is now set to gain momentum.

    According to the company’s CEO, Sanjay Sapkota, the promoter had invited bids for the construction of civil and hydromechanical structures on June 2, 2024 (2081 Jestha 20). Under the agreement, Nabil Bank will invest Rs. 4.40 billion, while Hydroelectricity Investment and Development Company Limited (HIDCL) and the Employees Provident Fund will each invest Rs. 4 billion.

    Similarly, Laxmi Sunrise Bank will invest Rs. 2 billion, and Everest Bank will invest Rs. 1.50 billion. The project’s total estimated cost is Rs. 23 billion, of which Rs. 16 billion will be financed through loans and Rs. 7 billion from equity.

    As per the agreement, the goal is to complete construction and begin electricity generation within five years, contributing significantly to the energy development of Karnali Province.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026