NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Contractor Selected for Nagdhunga–Sisnekhola Tunnel Operation
    नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालनका लागि ठेकेदार कम्पनी छनोट
    Top
    1 min read
    Published on March 30, 2026
    NEPSETRADING

    नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालनका लागि ठेकेदार कम्पनी छनोटContractor Selected for Nagdhunga–Sisnekhola Tunnel Operation

    काठमाडौं । लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी अन्ततः छनोट भएको छ। आयोजनाले चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन को संयुक्त उपक्रम (जेभी) युसिन–एआरटी लाई जिम्मेवारी दिने निर्णय गरेको छ।सोमबार जारी सार्वजनिक सूचनाअनुसार, जेभी कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्गको आगामी पाँच वर्षसम्म सञ्चालन, मर्मतसम्भार र प्राविधिक व्यवस्थापनको काम गर्नेछ। ठेक्का भ्याट र प्रोभिजलनलसहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा पाएको छ, जुन सरकारी लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम हो। सम्झौताअनुसार कम्पनीले वार्षिक औसत २२ करोड रुपैयाँमा सुरुङमार्गको संचालन तथा मर्मतसम्भार सम्हाल्नेछ।आयोजनाले नोभेम्बर २, २०२५ मा बोलपत्र आह्वान गरेको थियो। प्राप्त प्रस्तावहरूमध्ये सबैभन्दा कम रकम प्रस्ताव गर्ने कम्पनीलाई आशयको सूचना जारी गरिएको थियो। अब छनोट भएको कम्पनीलाई सात दिनभित्र ठेक्का सम्झौताका लागि सम्पर्क गर्न बोलाइएको छ। सम्झौतापछि कम्पनीले सुरुङमार्गभित्रका उपकरण सञ्चालन, सुरक्षा व्यवस्थापन, ट्राफिक नियमन र नियमित मर्मतसम्भारको जिम्मेवारी सम्हाल्नेछ।नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो यातायात सुरुङमार्ग हो र यसले काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूको यात्रा समय र इन्धन खपतमा उल्लेख्य बचत हुने अपेक्षा गरिएको छ।
    Kathmandu: The long-awaited Nagdhunga–Sisnekhola Tunnel has finally selected a contractor for its operation, management, and maintenance. The project has decided to assign the responsibility to Yusin–ART JV, a joint venture between Chinese company Chongqing Yusin Road and Bridge Development and Nepalese company ART Construction.According to a public notice issued on Monday, the JV company will manage the 2.65-kilometer tunnel for the next five years, including operation, maintenance, and technical management. The contract, including VAT and provisional costs, amounts to NPR 1.104 billion, about 40% lower than the government’s estimated cost. Under the agreement, the company will manage tunnel operations and maintenance at an annual average of NPR 220 million.The project had invited bids on November 2, 2025, and Yusin–ART was issued a letter of intent as the lowest bidder. The selected company has been called to finalize the contract within a week. Once the agreement is signed, the company will be responsible for equipment operation, safety management, traffic regulation, and routine maintenance inside the tunnel.The Nagdhunga–Sisnekhola Tunnel is Nepal’s first traffic tunnel and is expected to significantly reduce travel time and fuel consumption for vehicles entering Kathmandu.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026