NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Corruption Case Filed Against Nepal Telecom MD Sangeeta Pahadi and 17 Others
    टेलिकम भ्रष्टाचार प्रकरणमा एमडी संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा
    Top
    1 min read
    Published on June 8, 2025
    NEPSE trading

    टेलिकम भ्रष्टाचार प्रकरणमा एमडी संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दाCorruption Case Filed Against Nepal Telecom MD Sangeeta Pahadi and 17 Others

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा भएको भ्रष्टाचार प्रकरणमा संलग्न भएको ठहर गर्दै प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा टेलिकमको बिलिङ प्रणालीको मर्मत–सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ।

    मुद्दामा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल समेत प्रतिवादी बनाइएको छ। पौडेल भ्रष्टाचार र अकुत सम्पत्ति प्रकरणमा मुछिएपछि सरकारले २०७८ भदौमा संगीता पहाडीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको थियो।

    अख्तियारले दायर गरेको मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो माग गरिएको छ। आयोगका अनुसार सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दै संस्थानलाई आर्थिक नोक्सानी पुर्‍याइएको ठोस प्रमाणको आधारमा मुद्दा अघि बढाइएको हो।

    अख्तियारका अनुसार संलग्न व्यक्तिहरूले सरकारी निकायमा पदको दुरुपयोग गरी नियोजित रूपमा प्रक्रिया मिच्दै आर्थिक अनियमितता गरेको प्रमाणित भएको छ।

    The Commission for the Investigation of Abuse of Authority (CIAA) has filed a corruption case against Nepal Telecom's Managing Director (MD) Sangeeta Pahadi and 17 others at the Special Court.

    The CIAA registered the case on Sunday, alleging corruption during the extension of a contract related to the maintenance of Nepal Telecom’s billing system.

    Among the defendants is also suspended former MD Sunil Paudel, who was previously accused in separate corruption and illicit wealth cases. Following Paudel’s suspension, Sangeeta Pahadi was appointed as MD in Bhadra 2081 (August/September 2024) by the government.

    The anti-graft body has claimed NPR 334.8 million (approximately 33.48 crores) in financial damages in its case filing. The CIAA alleges that public office holders misused their positions, manipulated procedures, and caused financial harm to the state.

    According to the CIAA, there is strong evidence that the involved individuals engaged in planned and coordinated corruption, breaching legal and procedural obligations during the contract process.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026