NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Crest Micro Life Insurance IPO Allotted, 184,500 Applicants Receive 10 Shares Each
    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता शेयर
    Investor
    1 min read
    Published on March 18, 2025
    NEPSE trading

    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता शेयरCrest Micro Life Insurance IPO Allotted, 184,500 Applicants Receive 10 Shares Each

    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ आज (चैत ५ गते) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

    कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। उक्त आइपीओमा १९ लाख ६५ हजार ८११ वटा आवेदनमार्फत २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयरका लागि माग भएको थियो। बिक्री प्रबन्धकका अनुसार १० हजार १२६ वटा आवेदन रद्द भएका थिए भने कुल १९ लाख ५५ हजार ६८५ वटा सदर आवेदनलाई गोलप्रथाद्वारा शेयर बाँडफाँड गरिएको हो। यस प्रक्रियामा १७ लाख ७१ हजार १८५ जना आवेदकको हात खाली भएको छ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख २५ हजार कित्ता, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याइएको थियो। बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

    आइपीओको नतिजा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको वेबसाइट, एनआइएमबी एस क्यापिटलको वेबसाइट, सीडीएस एन्ड क्लियरिङको आइपीओ नतिजा हेर्ने वेबसाइट र मेरो शेयर एपमार्फत हेर्न सकिन्छ।

    रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। इक्रा नेपालले २०८१ भदौ ७ गते यो रेटिङ जारी गरेको थियो र यो २०८२ भदौ ५ गतेसम्म मान्य रहनेछ।

    The Initial Public Offering (IPO) of Crest Micro Life Insurance Company Limited was allotted today (March 19). According to the issue manager, NMB Ace Capital, 184,500 applicants have been allotted 10 shares each.

    The company had issued 1,845,000 shares worth Rs 184.5 million at Rs 100 per share to the general public from February 22 to February 26. A total of 1,965,811 applications were received, requesting 22,739,650 shares. NMB Ace Capital reported that 10,126 applications were rejected, and the remaining 1,955,685 valid applicants were allotted shares through a lottery system. As a result, 1,771,185 applicants did not receive any shares.

    Crest Micro Life Insurance had received approval from the Nepal Securities Board to issue a total of 2,250,000 IPO shares. Of these, 225,000 shares were sold to Nepalis in foreign employment at Rs 100 per share, 67,500 shares were reserved for employees, and 112,500 shares were allocated to mutual funds. The remaining 1,845,000 shares were offered to the general public.

    The IPO results can be viewed on the websites of Crest Micro Life Insurance, NMB Ace Capital, and CDS and Clearing’s IPO result portal, as well as through the Mero Share app.

    Rating agency ICRA Nepal has assigned an ‘ICRANP Issuer Double B Rating’ to the company’s IPO, indicating a moderate level of risk in its ability to meet financial obligations. This rating was issued on August 23, 2024, and will remain valid until August 21, 2025.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026