NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Current Account and Balance of Payments in Surplus, FDI Inflows Rising
    चालु खाता र शोधनान्तर स्थिति दुवैमा सुधार, वैदेशिक लगानी पनि बढ्यो
    Investor
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    चालु खाता र शोधनान्तर स्थिति दुवैमा सुधार, वैदेशिक लगानी पनि बढ्योCurrent Account and Balance of Payments in Surplus, FDI Inflows Rising

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालको चालु खाता तथा शोधनान्तर स्थितिमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार चालु खाता रु. ४०९ अर्ब २० करोडले बचतमा पुगेको छ। अघिल्लो वर्ष चालु खाता रु. २२१ अर्ब ७१ करोडले बचतमा मात्र थियो।

    अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष १.६७ अर्ब डलरले बचतमा रहेको चालु खाता, चालु वर्षमा ३.०१ अर्ब डलरले बचतमा पुगेको छ।

    पुँजीगत ट्रान्सफर र वैदेशिक लगानी

    समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर रु. ९ अर्ब ८४ करोड भएको छ, जुन अघिल्लो वर्षको रु. ५ अर्ब ८१ करोड भन्दा उल्लेखनीय वृद्धि हो। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि बढेको छ। समीक्षा वर्षमा रु. १२ अर्ब २ करोड वैदेशिक लगानी भित्रिएको छ, अघिल्लो वर्ष यो रकम रु. ८ अर्ब ४७ करोड मात्र थियो।

    शोधनान्तर स्थिति

    समीक्षा वर्षमा शोधनान्तर स्थिति रु. ५९४ अर्ब ५४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष यो स्थिति रु. ५०२ अर्ब ४९ करोडले मात्र बचतमा थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्ष ३.७७ अर्ब डलरले बचतमा रहेको शोधनान्तर स्थिति, चालु वर्षमा ४.३७ अर्ब डलरले बचतमा पुगेको तथ्यांकले देखाएको छ।

    तथ्यांकले नेपालको बाह्य क्षेत्रीय वित्तीय स्थितिमा सुधार भएको देखाउँछ। चालु खाता बचत बढ्नु, पुँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानी वृद्धिले विदेशी मुद्रा सञ्चितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। विज्ञहरूका अनुसार यो प्रवृत्ति दीर्घकालीन रूपमा कायम राख्न लगानीमैत्री वातावरण निर्माण र निर्यात विस्तारमा ध्यान दिन जरुरी छ।

    Kathmandu – Nepal’s external sector showed notable improvement in FY 2024/25 (Nepali FY 2081/82), with both the current account and balance of payments (BoP) remaining in surplus.

    According to Nepal Rastra Bank, the current account surplus stood at Rs. 409.20 billion, compared to a surplus of Rs. 221.71 billion in the previous year. In U.S. dollar terms, the current account surplus increased from USD 1.67 billion last year to USD 3.01 billion this year.

    Capital Transfers and FDI

    During the review year, net capital transfers amounted to Rs. 9.84 billion, up from Rs. 5.81 billion in the previous year.

    Similarly, foreign direct investment (FDI) – equity only – reached Rs. 12.02 billion, compared to Rs. 8.47 billion in the previous fiscal year, indicating growing investor confidence.

    Balance of Payments Surplus

    The overall balance of payments (BoP) surplus reached Rs. 594.54 billion, an improvement from Rs. 502.49 billion in the previous year.

    In U.S. dollar terms, the BoP surplus rose from USD 3.77 billion to USD 4.37 billion.

    The data indicates a strengthening of Nepal’s external financial position. A higher current account surplus, rising capital transfers, and growing FDI inflows are expected to boost foreign exchange reserves further. Experts, however, stress that sustaining this momentum will require a stronger investment climate and export diversification to reduce long-term vulnerabilities.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026